काठमाडौं। इमानुअल एडेबायोरले क्रिस्टियानो रोनाल्डोको साथ यथावत रहेको भए च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा रियाल मड्रिडले नतिजा उल्टाउने सम्भावना रहने बताएका छन्। कोरोना भाइरसको महामारीका कारण फुटबल स्थगित हुनुअघि सान्टियागो बेर्नाबेउमा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा घरेलु टोली रियाल भ्रमणकारी सिटीसँग २–१ को नतिजामा पराजित भएको थियो।

जुनमा घरेलु स्पेनिस ला लिगा पुन:स्थापित हुँदा रियाल उच्च फर्ममा थियो। २०१६–१७ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जित्ने क्रममा रियालले त्यसयताका १० खेलमा लगातार जित हासिल गरेपछि सिजनको अन्तिम खेलमा बराबरी नतिजा निकालेको थियो।
सिटी तथा रियालका पूर्वस्ट्राइकर एडेबायोरको विचारमा जिदानको टोलीमा नतिजा उल्टाउन सक्षम खेलाडी अहिले पनि छन्। तर, रोनाल्डोको पनि साथ भएको भए रियाललाई दाबेदार मान्न सकिन्थ्यो।

२०१८ मा युभेन्ट्स सरुवा हुनुअघि रोनाल्डोले स्पेनिस महारथी टोलीबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। “दुई वर्षअघि भए रियालले सहजै यो नतिजा उल्टाउने विश्वास गर्न सकिन्थ्यो,” एडेबायोरले भने, “रोनाल्डो साथमा हुँदा रियाल सधैँ दाबेदार हुन्थ्यो। रोनाल्डो खेलमा परिवर्तन ल्याउन सक्ने एउटा खतरनाक गोलमसिन हुन्। तर, अहिले घरेलु मैदानमै पहिलो लेग हारेका कारण उनीहरूलाई क्वार्टरफाइनल पुग्नु सहज हुने छैन।”

" /> काठमाडौं। इमानुअल एडेबायोरले क्रिस्टियानो रोनाल्डोको साथ यथावत रहेको भए च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा रियाल मड्रिडले नतिजा उल्टाउने सम्भावना रहने बताएका छन्। कोरोना भाइरसको महामारीका कारण फुटबल स्थगित हुनुअघि सान्टियागो बेर्नाबेउमा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा घरेलु टोली रियाल भ्रमणकारी सिटीसँग २–१ को नतिजामा पराजित भएको थियो।

जुनमा घरेलु स्पेनिस ला लिगा पुन:स्थापित हुँदा रियाल उच्च फर्ममा थियो। २०१६–१७ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जित्ने क्रममा रियालले त्यसयताका १० खेलमा लगातार जित हासिल गरेपछि सिजनको अन्तिम खेलमा बराबरी नतिजा निकालेको थियो।
सिटी तथा रियालका पूर्वस्ट्राइकर एडेबायोरको विचारमा जिदानको टोलीमा नतिजा उल्टाउन सक्षम खेलाडी अहिले पनि छन्। तर, रोनाल्डोको पनि साथ भएको भए रियाललाई दाबेदार मान्न सकिन्थ्यो।

२०१८ मा युभेन्ट्स सरुवा हुनुअघि रोनाल्डोले स्पेनिस महारथी टोलीबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। “दुई वर्षअघि भए रियालले सहजै यो नतिजा उल्टाउने विश्वास गर्न सकिन्थ्यो,” एडेबायोरले भने, “रोनाल्डो साथमा हुँदा रियाल सधैँ दाबेदार हुन्थ्यो। रोनाल्डो खेलमा परिवर्तन ल्याउन सक्ने एउटा खतरनाक गोलमसिन हुन्। तर, अहिले घरेलु मैदानमै पहिलो लेग हारेका कारण उनीहरूलाई क्वार्टरफाइनल पुग्नु सहज हुने छैन।”

"> एडेबायोर भन्छन्- रोनाल्डोको पनि साथ भएको भए रियालले नतिजा उल्टाउन सक्थ्याे: Dekhapadhi इमानुअल एडेबायोरले रोनाल्डोको साथ पाए रियालले म्यानचेस्टर सिटीविरुद्धको खेलमा नतिजा उल्टाउन सक्ने बताएका छन्।
  • सिटी तथा रियालका पूर्वस्ट्राइकर एडेबायोरको विचारमा जिदानको टोलीमा नतिजा उल्टाउन सक्षम खेलाडी अहिले पनि छन्।
  • २०१८ मा युभेन्ट्स सरुवा हुनुअघि रोनाल्डोले स्पेनिस महारथी टोलीबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
  • ">
    एडेबायोर भन्छन्- रोनाल्डोको पनि साथ भएको भए रियालले नतिजा उल्टाउन सक्थ्याे <p style="text-align: justify;">काठमाडौं। इमानुअल एडेबायोरले क्रिस्टियानो रोनाल्डोको साथ यथावत रहेको भए च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा रियाल मड्रिडले नतिजा उल्टाउने सम्भावना रहने बताएका छन्। कोरोना भाइरसको महामारीका कारण फुटबल स्थगित हुनुअघि सान्टियागो बेर्नाबेउमा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा घरेलु टोली रियाल भ्रमणकारी सिटीसँग २&ndash;१ को नतिजामा पराजित भएको थियो।</p> <p style="text-align: justify;">जुनमा घरेलु स्पेनिस ला लिगा पुन:स्थापित हुँदा रियाल उच्च फर्ममा थियो। २०१६&ndash;१७ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जित्ने क्रममा रियालले त्यसयताका १० खेलमा लगातार जित हासिल गरेपछि सिजनको अन्तिम खेलमा बराबरी नतिजा निकालेको थियो।<br /> सिटी तथा रियालका पूर्वस्ट्राइकर एडेबायोरको विचारमा जिदानको टोलीमा नतिजा उल्टाउन सक्षम खेलाडी अहिले पनि छन्। तर, रोनाल्डोको पनि साथ भएको भए रियाललाई दाबेदार मान्न सकिन्थ्यो।</p> <p style="text-align: justify;">२०१८ मा युभेन्ट्स सरुवा हुनुअघि रोनाल्डोले स्पेनिस महारथी टोलीबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। &ldquo;दुई वर्षअघि भए रियालले सहजै यो नतिजा उल्टाउने विश्वास गर्न सकिन्थ्यो,&rdquo; एडेबायोरले भने, &ldquo;रोनाल्डो साथमा हुँदा रियाल सधैँ&nbsp;दाबेदार हुन्थ्यो। रोनाल्डो खेलमा परिवर्तन ल्याउन सक्ने एउटा खतरनाक गोलमसिन हुन्। तर,&nbsp;अहिले घरेलु मैदानमै पहिलो लेग हारेका कारण उनीहरूलाई क्वार्टरफाइनल पुग्नु सहज हुने छैन।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्