१३औं सागका लागि महिला फुटबल टोली घोषणा
<p>काठमाडौं। नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाली महिला फुटबल टोली घोषणा भएको छ। महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले २० सदस्यीय टोली घोषणा गरेका हुन् ।<br />
<br />
टोलीमा ३ जना गोलकिपर, ३ जना फरवार्ड, ७ जना डिफेण्डर र ७ जना मिडफिल्डर छन्। १३औं साग १५-२४ मंसिरमा नेपालको काठमाडौं पोखरा र जनकपुरमा हुँदैछ। महिला फुटबल पोखरा रंगशालमा आयोजना हुने तय भएको छ। महिला फुटबलरले हाल पोखरमै अभ्यास गरिरहेका छन् ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
