काठमाडौं। जम्मु काश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)प्रति आक्रोश पोखेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चिनियाँ कम्पनीको प्रयोजन कायम राख्ने बीसीसीआईको निर्णयका कारण अब्दुल्ला आक्रोशित भएका हुन्।

आईपीएलमा चिनियाँ मोबाइल कम्पनी भिभोको मुख्य प्रायोजन रहेको छ।

पछिल्लो समय भारत र चीनबीच सीमा विवाद भएपछि दुई देशबीच सम्बन्ध चिसिएको छ।

भारतमा चिनियाँ सामान बहिस्कार भइरहेको अवस्थामा आईपीएलले भिभोलाई मुख्य प्रायोजनमा कायमै राखेको छ।

“बीसीसीआईले चीनका ठूला कम्पनीहरूलाई प्रायोजकमा कायम राख्ने निर्णय गरेको छ। मलाई ती मुर्खहरू देखेर दुःख लागेको छ। जसले आफ्नो टेलिभिजन कौसीबाट फोलेका थिए। उनीहरूलाई यही दिन देख्न बाँकी थियो,” अब्दुल्लाले ट्विट गरेका छन्।

उनले अर्को ट्विटमा लेखेका छन्, “चीनको स्मार्टफोन कम्पनी आईपीएलको मुख्य प्रायोजक बनेको छ। जबकी जनतालाई भनिरहेका छौं, चीनको उत्पादन बहिस्कार गरौं। चीनलाई हामीमाथि औंला उठाउने मौका मिलेको छ। चीनबाट आउने पैसा, लगानी, विज्ञापन तथा प्रायोजनलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले बुझ्न सकेका छैनौं।”

आइतबार आईपीएले भिभोलाई प्रायोजकमा निरन्तरता दिने निर्णय गरेको थियो। आईपीएलको १३औं संस्करण १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म हुनेछ।

आईपीएल यसपटक युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई, शारजाह र आवुधावीमा हुनेछ। त्यसका लागि बोर्डलाई सरकारले स्वीकृति पनि दिइसकेको छ।

" /> काठमाडौं। जम्मु काश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)प्रति आक्रोश पोखेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चिनियाँ कम्पनीको प्रयोजन कायम राख्ने बीसीसीआईको निर्णयका कारण अब्दुल्ला आक्रोशित भएका हुन्।

आईपीएलमा चिनियाँ मोबाइल कम्पनी भिभोको मुख्य प्रायोजन रहेको छ।

पछिल्लो समय भारत र चीनबीच सीमा विवाद भएपछि दुई देशबीच सम्बन्ध चिसिएको छ।

भारतमा चिनियाँ सामान बहिस्कार भइरहेको अवस्थामा आईपीएलले भिभोलाई मुख्य प्रायोजनमा कायमै राखेको छ।

“बीसीसीआईले चीनका ठूला कम्पनीहरूलाई प्रायोजकमा कायम राख्ने निर्णय गरेको छ। मलाई ती मुर्खहरू देखेर दुःख लागेको छ। जसले आफ्नो टेलिभिजन कौसीबाट फोलेका थिए। उनीहरूलाई यही दिन देख्न बाँकी थियो,” अब्दुल्लाले ट्विट गरेका छन्।

उनले अर्को ट्विटमा लेखेका छन्, “चीनको स्मार्टफोन कम्पनी आईपीएलको मुख्य प्रायोजक बनेको छ। जबकी जनतालाई भनिरहेका छौं, चीनको उत्पादन बहिस्कार गरौं। चीनलाई हामीमाथि औंला उठाउने मौका मिलेको छ। चीनबाट आउने पैसा, लगानी, विज्ञापन तथा प्रायोजनलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले बुझ्न सकेका छैनौं।”

आइतबार आईपीएले भिभोलाई प्रायोजकमा निरन्तरता दिने निर्णय गरेको थियो। आईपीएलको १३औं संस्करण १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म हुनेछ।

आईपीएल यसपटक युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई, शारजाह र आवुधावीमा हुनेछ। त्यसका लागि बोर्डलाई सरकारले स्वीकृति पनि दिइसकेको छ।

"> बीसीसीआईसँग काश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्ला आक्रोशित: Dekhapadhi
बीसीसीआईसँग काश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्ला आक्रोशित
काठमाडौं। जम्मु काश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)प्रति आक्रोश पोखेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा चिनियाँ कम्पनीको प्रयोजन कायम राख्ने बीसीसीआईको निर्णयका कारण अब्दुल्ला आक्रोशित भएका हुन्।

आईपीएलमा चिनियाँ मोबाइल कम्पनी भिभोको मुख्य प्रायोजन रहेको छ।

पछिल्लो समय भारत र चीनबीच सीमा विवाद भएपछि दुई देशबीच सम्बन्ध चिसिएको छ।

भारतमा चिनियाँ सामान बहिस्कार भइरहेको अवस्थामा आईपीएलले भिभोलाई मुख्य प्रायोजनमा कायमै राखेको छ।

“बीसीसीआईले चीनका ठूला कम्पनीहरूलाई प्रायोजकमा कायम राख्ने निर्णय गरेको छ। मलाई ती मुर्खहरू देखेर दुःख लागेको छ। जसले आफ्नो टेलिभिजन कौसीबाट फोलेका थिए। उनीहरूलाई यही दिन देख्न बाँकी थियो,” अब्दुल्लाले ट्विट गरेका छन्।

उनले अर्को ट्विटमा लेखेका छन्, “चीनको स्मार्टफोन कम्पनी आईपीएलको मुख्य प्रायोजक बनेको छ। जबकी जनतालाई भनिरहेका छौं, चीनको उत्पादन बहिस्कार गरौं। चीनलाई हामीमाथि औंला उठाउने मौका मिलेको छ। चीनबाट आउने पैसा, लगानी, विज्ञापन तथा प्रायोजनलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले बुझ्न सकेका छैनौं।”

आइतबार आईपीएले भिभोलाई प्रायोजकमा निरन्तरता दिने निर्णय गरेको थियो। आईपीएलको १३औं संस्करण १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म हुनेछ।

आईपीएल यसपटक युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई, शारजाह र आवुधावीमा हुनेछ। त्यसका लागि बोर्डलाई सरकारले स्वीकृति पनि दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्