काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीसँग नेपालले आज टी-२० क्रिकेट खेल्दैछ।

नेपालको सिनियर र जुनियर खेलाडीहरुको मिश्रित टिमले एमसीसीसँग खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा बिहान ११ बजे शुरु हुनेछ । यू-१९ टिमका कप्तान रहेका रोहित कुमार पौडेलले आज नेपाली टोलीको कप्तानी गर्नेछन्। यसअघि ज्ञानेन्द्रको कप्तानीमा टीम घोषणा गरिएपनि प्रशिक्षक उमेश पटवालले रोहितले कप्तानी गर्ने जानकारी दिएका हुन्।

कप्तान ज्ञानेन्द्रले पनि यसअघिका खेलमा खेल्न नपाएका खेलाडीलाई टी-२० मा अवसर दिने बताएका थिए । एमसीसीले यसअघि नेपाल यू-१९ ए र नेपालको सिनियर टिमसँग वानडे म्याच खेलेको थियो। यस्तै नेपालको सिनियर टिमले एमसीसीसँग तीनदिवसीय फस्ट क्लास म्याच पनि खेलेको थियो।

एमसीसीले पहिलो खेल ३६ रनले जितेको थियो। दोस्रो खेलमा नेपालले एमसीसीलाई ५ विकेटले हरायो। फस्ट क्लासमा भने नेपाल २०८ रनले पराजित भयो।

आज खेलेपछि एमसीसी दुई खेलका लागि पोखरा जानेछ। लेगेसी टुर अन्तर्गत आएको एमसीसी र नेपालबीच कूल ६ खेल खेल्ने तय भएको छ ।

" /> काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीसँग नेपालले आज टी-२० क्रिकेट खेल्दैछ।

नेपालको सिनियर र जुनियर खेलाडीहरुको मिश्रित टिमले एमसीसीसँग खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा बिहान ११ बजे शुरु हुनेछ । यू-१९ टिमका कप्तान रहेका रोहित कुमार पौडेलले आज नेपाली टोलीको कप्तानी गर्नेछन्। यसअघि ज्ञानेन्द्रको कप्तानीमा टीम घोषणा गरिएपनि प्रशिक्षक उमेश पटवालले रोहितले कप्तानी गर्ने जानकारी दिएका हुन्।

कप्तान ज्ञानेन्द्रले पनि यसअघिका खेलमा खेल्न नपाएका खेलाडीलाई टी-२० मा अवसर दिने बताएका थिए । एमसीसीले यसअघि नेपाल यू-१९ ए र नेपालको सिनियर टिमसँग वानडे म्याच खेलेको थियो। यस्तै नेपालको सिनियर टिमले एमसीसीसँग तीनदिवसीय फस्ट क्लास म्याच पनि खेलेको थियो।

एमसीसीले पहिलो खेल ३६ रनले जितेको थियो। दोस्रो खेलमा नेपालले एमसीसीलाई ५ विकेटले हरायो। फस्ट क्लासमा भने नेपाल २०८ रनले पराजित भयो।

आज खेलेपछि एमसीसी दुई खेलका लागि पोखरा जानेछ। लेगेसी टुर अन्तर्गत आएको एमसीसी र नेपालबीच कूल ६ खेल खेल्ने तय भएको छ ।

"> एमसीसी र नेपालबीचको टी-२० क्रिकेट आज हुँदै: Dekhapadhi
एमसीसी र नेपालबीचको टी-२० क्रिकेट आज हुँदै
काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीसँग नेपालले आज टी-२० क्रिकेट खेल्दैछ।

नेपालको सिनियर र जुनियर खेलाडीहरुको मिश्रित टिमले एमसीसीसँग खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा बिहान ११ बजे शुरु हुनेछ । यू-१९ टिमका कप्तान रहेका रोहित कुमार पौडेलले आज नेपाली टोलीको कप्तानी गर्नेछन्। यसअघि ज्ञानेन्द्रको कप्तानीमा टीम घोषणा गरिएपनि प्रशिक्षक उमेश पटवालले रोहितले कप्तानी गर्ने जानकारी दिएका हुन्।

कप्तान ज्ञानेन्द्रले पनि यसअघिका खेलमा खेल्न नपाएका खेलाडीलाई टी-२० मा अवसर दिने बताएका थिए । एमसीसीले यसअघि नेपाल यू-१९ ए र नेपालको सिनियर टिमसँग वानडे म्याच खेलेको थियो। यस्तै नेपालको सिनियर टिमले एमसीसीसँग तीनदिवसीय फस्ट क्लास म्याच पनि खेलेको थियो।

एमसीसीले पहिलो खेल ३६ रनले जितेको थियो। दोस्रो खेलमा नेपालले एमसीसीलाई ५ विकेटले हरायो। फस्ट क्लासमा भने नेपाल २०८ रनले पराजित भयो।

आज खेलेपछि एमसीसी दुई खेलका लागि पोखरा जानेछ। लेगेसी टुर अन्तर्गत आएको एमसीसी र नेपालबीच कूल ६ खेल खेल्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्