काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सुवास श्रेष्ठले पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आफू आएको बताएका छन्।

नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले आफ्नो चारवर्षे कार्यकाल नेपाली खेलुकदले गर्व गर्न लायक बनाउने प्रतिबद्धता व्यक्त गरे।

ब्याडमिन्टन संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले साउन १५ गते श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा नियुक्त गरेको थियो। श्रेष्ठ ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको बताए।

ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन्। उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन्।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सुवास श्रेष्ठले पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आफू आएको बताएका छन्।

नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले आफ्नो चारवर्षे कार्यकाल नेपाली खेलुकदले गर्व गर्न लायक बनाउने प्रतिबद्धता व्यक्त गरे।

ब्याडमिन्टन संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले साउन १५ गते श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा नियुक्त गरेको थियो। श्रेष्ठ ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको बताए।

ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन्। उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन्।

"> राजनीति गर्न राखेपमा आएको होइन : श्रेष्ठ: Dekhapadhi
राजनीति गर्न राखेपमा आएको होइन : श्रेष्ठ
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सुवास श्रेष्ठले पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आफू आएको बताएका छन्।

नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले आफ्नो चारवर्षे कार्यकाल नेपाली खेलुकदले गर्व गर्न लायक बनाउने प्रतिबद्धता व्यक्त गरे।

ब्याडमिन्टन संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले साउन १५ गते श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा नियुक्त गरेको थियो। श्रेष्ठ ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको बताए।

ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन्। उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्