काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि भारत सरकारले अनुमति दिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार भारत सरकारले फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईपीएलका लागि अनुमति दिएको हो। युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिख सम्पन्न हुने गरी प्रतियोगिताको तालिकासमेत सार्वजनिक भएको छ।

कोरोना भाइरसका कारण पूर्वनिर्धारित मितिमा हुने बारे निश्चित थिएन। तर, पनि हालसम्म आईपीएलका सबै प्रायोजकहरू कायमै छन। यसको मतलब चिनियाँ प्रायोजक भिभो नै आईपीएलको मुख्य प्रायोजकको रूपमा रहने छ।

नोभेम्बर १० मा आईपीएल फाइनल

आईपीएल सेप्टेम्बर १९ मा शुरू भएर ५३ दिनसम्म चल्नेछ र नोभेम्बर १० मा फाइनल हुनेछ। जसले प्रसारकहरूलाई दिवाली हप्ताको फाइदा दिनेछ। बीसीसीआईका एक अधिकारीले यस पटकको आईपीएलमा १० दिनसम्म एकै दिनमा दुई खेल खेलाइने बताए।

खेल साँझ ७ः ३० बजेदेखि हुने

बीसीसीआईका एक अधिकारीले साँझ साढे सात बजेदेखि खेल हुने बताएका छन्। “हामीले साविकको समयभन्दा यस वर्ष ३० मिनेट ढिलो हुने गरी साढे ७ बजेको समय निर्धारण गरेका छौं,” उनले भने।

रंगशालामा दर्शक हुने कि नहुने भन्ने बारे अनिश्चित

बीसीसीआईका एक अधिकारीले युएई क्रिकेट बोर्डसँगको छलफलपछि मात्रै यस विषयको टुङ्गो लाग्ने बताएका छन्। “यदि कोही दर्शक रंगशालामा आउन चाहन्छन् भने त्यो सकरात्मक कुरा हो, यसले खेलाडीको मनोबल उच्च बनाउँछ,” उनले भने, “तर, हाम्रा लागि खेलाडीको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय हो।” सबै फ्रान्चाइजीहरूसँग पनि भिसा प्रक्रिया शुरू गर्न भनिएको एक अधिकारीले बताएका छन्।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि भारत सरकारले अनुमति दिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार भारत सरकारले फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईपीएलका लागि अनुमति दिएको हो। युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिख सम्पन्न हुने गरी प्रतियोगिताको तालिकासमेत सार्वजनिक भएको छ।

कोरोना भाइरसका कारण पूर्वनिर्धारित मितिमा हुने बारे निश्चित थिएन। तर, पनि हालसम्म आईपीएलका सबै प्रायोजकहरू कायमै छन। यसको मतलब चिनियाँ प्रायोजक भिभो नै आईपीएलको मुख्य प्रायोजकको रूपमा रहने छ।

नोभेम्बर १० मा आईपीएल फाइनल

आईपीएल सेप्टेम्बर १९ मा शुरू भएर ५३ दिनसम्म चल्नेछ र नोभेम्बर १० मा फाइनल हुनेछ। जसले प्रसारकहरूलाई दिवाली हप्ताको फाइदा दिनेछ। बीसीसीआईका एक अधिकारीले यस पटकको आईपीएलमा १० दिनसम्म एकै दिनमा दुई खेल खेलाइने बताए।

खेल साँझ ७ः ३० बजेदेखि हुने

बीसीसीआईका एक अधिकारीले साँझ साढे सात बजेदेखि खेल हुने बताएका छन्। “हामीले साविकको समयभन्दा यस वर्ष ३० मिनेट ढिलो हुने गरी साढे ७ बजेको समय निर्धारण गरेका छौं,” उनले भने।

रंगशालामा दर्शक हुने कि नहुने भन्ने बारे अनिश्चित

बीसीसीआईका एक अधिकारीले युएई क्रिकेट बोर्डसँगको छलफलपछि मात्रै यस विषयको टुङ्गो लाग्ने बताएका छन्। “यदि कोही दर्शक रंगशालामा आउन चाहन्छन् भने त्यो सकरात्मक कुरा हो, यसले खेलाडीको मनोबल उच्च बनाउँछ,” उनले भने, “तर, हाम्रा लागि खेलाडीको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय हो।” सबै फ्रान्चाइजीहरूसँग पनि भिसा प्रक्रिया शुरू गर्न भनिएको एक अधिकारीले बताएका छन्।

"> यस वर्षको आईपीएल युएईमा हुने निश्चित, नोभेम्बर १० मा फाइनल: Dekhapadhi
यस वर्षको आईपीएल युएईमा हुने निश्चित, नोभेम्बर १० मा फाइनल
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि भारत सरकारले अनुमति दिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार भारत सरकारले फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईपीएलका लागि अनुमति दिएको हो। युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिख सम्पन्न हुने गरी प्रतियोगिताको तालिकासमेत सार्वजनिक भएको छ।

कोरोना भाइरसका कारण पूर्वनिर्धारित मितिमा हुने बारे निश्चित थिएन। तर, पनि हालसम्म आईपीएलका सबै प्रायोजकहरू कायमै छन। यसको मतलब चिनियाँ प्रायोजक भिभो नै आईपीएलको मुख्य प्रायोजकको रूपमा रहने छ।

नोभेम्बर १० मा आईपीएल फाइनल

आईपीएल सेप्टेम्बर १९ मा शुरू भएर ५३ दिनसम्म चल्नेछ र नोभेम्बर १० मा फाइनल हुनेछ। जसले प्रसारकहरूलाई दिवाली हप्ताको फाइदा दिनेछ। बीसीसीआईका एक अधिकारीले यस पटकको आईपीएलमा १० दिनसम्म एकै दिनमा दुई खेल खेलाइने बताए।

खेल साँझ ७ः ३० बजेदेखि हुने

बीसीसीआईका एक अधिकारीले साँझ साढे सात बजेदेखि खेल हुने बताएका छन्। “हामीले साविकको समयभन्दा यस वर्ष ३० मिनेट ढिलो हुने गरी साढे ७ बजेको समय निर्धारण गरेका छौं,” उनले भने।

रंगशालामा दर्शक हुने कि नहुने भन्ने बारे अनिश्चित

बीसीसीआईका एक अधिकारीले युएई क्रिकेट बोर्डसँगको छलफलपछि मात्रै यस विषयको टुङ्गो लाग्ने बताएका छन्। “यदि कोही दर्शक रंगशालामा आउन चाहन्छन् भने त्यो सकरात्मक कुरा हो, यसले खेलाडीको मनोबल उच्च बनाउँछ,” उनले भने, “तर, हाम्रा लागि खेलाडीको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय हो।” सबै फ्रान्चाइजीहरूसँग पनि भिसा प्रक्रिया शुरू गर्न भनिएको एक अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्