काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्ष सम्पन्न भएको छ।

कोर्षमा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका थिए।

सहभागीलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत् प्रशिक्षण दिएका थिए।

कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा संघले प्रशिक्षकहरूलाई पौडीसम्बन्धी प्रशिक्षण दिएको हो।

प्रशिक्षक लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए।

यस्तो प्रशिक्षणले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै उनीहरूको स्तरवृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेमा संघ विश्वस्त छ।

वर्ल्ड कोचेज एकेडेमीले चीन, हङ्कङ्, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक यो कोर्ष सञ्चालन गरिसकेको छ।

" /> काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्ष सम्पन्न भएको छ।

कोर्षमा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका थिए।

सहभागीलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत् प्रशिक्षण दिएका थिए।

कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा संघले प्रशिक्षकहरूलाई पौडीसम्बन्धी प्रशिक्षण दिएको हो।

प्रशिक्षक लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए।

यस्तो प्रशिक्षणले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै उनीहरूको स्तरवृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेमा संघ विश्वस्त छ।

वर्ल्ड कोचेज एकेडेमीले चीन, हङ्कङ्, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक यो कोर्ष सञ्चालन गरिसकेको छ।

"> सकियो अनलाइन स्विमिङ लेभल वान कोर्ष: Dekhapadhi
सकियो अनलाइन स्विमिङ लेभल वान कोर्ष
काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्ष सम्पन्न भएको छ।

कोर्षमा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका थिए।

सहभागीलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत् प्रशिक्षण दिएका थिए।

कोभिड-१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा संघले प्रशिक्षकहरूलाई पौडीसम्बन्धी प्रशिक्षण दिएको हो।

प्रशिक्षक लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए।

यस्तो प्रशिक्षणले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै उनीहरूको स्तरवृद्धि गर्न समेत ठूलो सहयोग पुग्नेमा संघ विश्वस्त छ।

वर्ल्ड कोचेज एकेडेमीले चीन, हङ्कङ्, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक यो कोर्ष सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्