काठमाडौं। इटालियन सिरी ‘ए’ मा आधा सिजन मात्र खेले पनि ल्जाटन इब्राहिमोभिच लिगमा १० गोलभन्दा धेरै गोल गर्ने सबभन्दा बढी उमेरको खेलाडी बनेका छन्।
३८ वर्षे इब्राहिमोभिचले गोल गरेको दिन एसी मिलानले गएराति काग्लिएरीलाई ३-० ले पराजित गर्‍यो। रागनर क्लेभनको आत्मघाती गोलबाट मिलानले अग्रता लिएको थियो।
इब्राहिमोभिचले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा स्यामुयल कास्टिलेजोले अर्को गोल गर्दै मिलानको जित पक्का गरेका थिए।
जितसँगै मिलान ६६ अंकका साथ छैटौं स्थानमा रह्यो। काग्लिएरी भने १३औं स्थानमा रह्यो।
त्यसअघि रेलिगेशनमा परेको ब्रेससियाले साम्पडोरियासँग १-१ को बराबरी खेल्यो। साम्पडोरिया १५औं स्थानमा रह्यो।
" /> काठमाडौं। इटालियन सिरी ‘ए’ मा आधा सिजन मात्र खेले पनि ल्जाटन इब्राहिमोभिच लिगमा १० गोलभन्दा धेरै गोल गर्ने सबभन्दा बढी उमेरको खेलाडी बनेका छन्।
३८ वर्षे इब्राहिमोभिचले गोल गरेको दिन एसी मिलानले गएराति काग्लिएरीलाई ३-० ले पराजित गर्‍यो। रागनर क्लेभनको आत्मघाती गोलबाट मिलानले अग्रता लिएको थियो।
इब्राहिमोभिचले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा स्यामुयल कास्टिलेजोले अर्को गोल गर्दै मिलानको जित पक्का गरेका थिए।
जितसँगै मिलान ६६ अंकका साथ छैटौं स्थानमा रह्यो। काग्लिएरी भने १३औं स्थानमा रह्यो।
त्यसअघि रेलिगेशनमा परेको ब्रेससियाले साम्पडोरियासँग १-१ को बराबरी खेल्यो। साम्पडोरिया १५औं स्थानमा रह्यो।
"> सदावहार इब्राहिमोभिच: Dekhapadhi
सदावहार इब्राहिमोभिच
काठमाडौं। इटालियन सिरी ‘ए’ मा आधा सिजन मात्र खेले पनि ल्जाटन इब्राहिमोभिच लिगमा १० गोलभन्दा धेरै गोल गर्ने सबभन्दा बढी उमेरको खेलाडी बनेका छन्।
इब्राहिमोभिचले ५५औं मिनेटमा अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा स्यामुयल कास्टिलेजोले अर्को गोल गर्दै मिलानको जित पक्का गरेका थिए।
जितसँगै मिलान ६६ अंकका साथ छैटौं स्थानमा रह्यो। काग्लिएरी भने १३औं स्थानमा रह्यो।
त्यसअघि रेलिगेशनमा परेको ब्रेससियाले साम्पडोरियासँग १-१ को बराबरी खेल्यो। साम्पडोरिया १५औं स्थानमा रह्यो।
प्रतिक्रिया दिनुहोस्