काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालालाई आरम दिइएको खेलमा इटालियन सिरी ‘ए’ विजेता युभेन्टस गएराति एएस रोमासँग ३–१ ले पराजित भयो।
घरेलु मैदानमा युभेन्टसले गोन्जाले हिग्विनको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। निकोला कालिनचको गोलबाट रोमाले पुनरागमन गरेको थियो। कालिनिचले २३औं मिनेटमा बराबरी गोल फर्काए।
४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमा गरेको गोलमा रोमाले अग्रता लियो। पेरोट्टीले ५२औं मिनेटमा अर्को गोल थप्दै रोमाको तीन अंक पक्का गर्‍यो।
जितसँगै रोमाले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गर्‍यो। हारका बाबजुद युभेन्टसले घरेलु मैदान एलिनाज रंगशालामा इटालियन सिरी ‘ए’ को ट्रफी उचाल्यो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालालाई आरम दिइएको खेलमा इटालियन सिरी ‘ए’ विजेता युभेन्टस गएराति एएस रोमासँग ३–१ ले पराजित भयो।
घरेलु मैदानमा युभेन्टसले गोन्जाले हिग्विनको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। निकोला कालिनचको गोलबाट रोमाले पुनरागमन गरेको थियो। कालिनिचले २३औं मिनेटमा बराबरी गोल फर्काए।
४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमा गरेको गोलमा रोमाले अग्रता लियो। पेरोट्टीले ५२औं मिनेटमा अर्को गोल थप्दै रोमाको तीन अंक पक्का गर्‍यो।
जितसँगै रोमाले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गर्‍यो। हारका बाबजुद युभेन्टसले घरेलु मैदान एलिनाज रंगशालामा इटालियन सिरी ‘ए’ को ट्रफी उचाल्यो।
"> अन्तिम खेलमा लिग विजेता युभेन्टस पराजित: Dekhapadhi
अन्तिम खेलमा लिग विजेता युभेन्टस पराजित
काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालालाई आरम दिइएको खेलमा इटालियन सिरी ‘ए’ विजेता युभेन्टस गएराति एएस रोमासँग ३–१ ले पराजित भयो।
घरेलु मैदानमा युभेन्टसले गोन्जाले हिग्विनको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। निकोला कालिनचको गोलबाट रोमाले पुनरागमन गरेको थियो। कालिनिचले २३औं मिनेटमा बराबरी गोल फर्काए।
प्रतिक्रिया दिनुहोस्