काठमाडौं। इन्टर मिलानले गएराति लिगको अन्तिम खेलमा एटलान्टालाई २-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को दोस्रो स्थान पक्का गरेको छ। ड्यानिलो डी एम्ब्रोसियोले पहिलो मिनेटमा एस्ले योङको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिएका थिए। २०औं मिनेटमा योङ आफैले गोल गर्दै अग्रता दोब्बर बनाए।
जितसँगै इन्टर लिगको दोस्रो स्थानमा रह्यो। इन्टरले ८२ अंक जोड्यो। जुन युभेन्टसको भन्दा एक अंकले मात्र पछाडी हो। यसअघि नै उपाधि पक्का गरिसकेको युभेन्टस एएस रोमासँग ३–१ ले पराजित भएको थियो।
हारसँगै एटलान्टा तेस्रो स्थानमा रह्यो। एटलान्टाको ७८ अंक छ। जुन इन्टरको भन्दा चार अंकले पछाडी हो। चौंथो स्थानको लाजियोको पनि ७८ अंक छ। लाजियो नापोलीसँग ३–१ ले पराजित भएको थियो।
" /> काठमाडौं। इन्टर मिलानले गएराति लिगको अन्तिम खेलमा एटलान्टालाई २-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को दोस्रो स्थान पक्का गरेको छ। ड्यानिलो डी एम्ब्रोसियोले पहिलो मिनेटमा एस्ले योङको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिएका थिए। २०औं मिनेटमा योङ आफैले गोल गर्दै अग्रता दोब्बर बनाए।जितसँगै इन्टर लिगको दोस्रो स्थानमा रह्यो। इन्टरले ८२ अंक जोड्यो। जुन युभेन्टसको भन्दा एक अंकले मात्र पछाडी हो। यसअघि नै उपाधि पक्का गरिसकेको युभेन्टस एएस रोमासँग ३–१ ले पराजित भएको थियो।
हारसँगै एटलान्टा तेस्रो स्थानमा रह्यो। एटलान्टाको ७८ अंक छ। जुन इन्टरको भन्दा चार अंकले पछाडी हो। चौंथो स्थानको लाजियोको पनि ७८ अंक छ। लाजियो नापोलीसँग ३–१ ले पराजित भएको थियो।
">