काठमाडौं। लाजियोका फरवार्ड सिरो इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोन्जालो हिग्विनको कीर्तिमानसँग बराबरी गरेका छन्। गएराति नापोलीविरुद्ध गोल गर्दै इमोबाइलले हिग्विनले बनाएको ३६ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्।
युभेन्टसका फरवार्ड हिग्विनले २०१५/१६ सिजन ३६ गोल गरेर एकै सिजन धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। त्यतिबेला हिग्विनले ६६ वर्षको कीर्तिमान तोडेका थिए। हिग्विनले गनर नोर्डलले बनाएको ३५ गोलको कीर्तिमान तोडेका थिए।
इमोबाइलले ३६ मध्ये १४ गोल पेनाल्टीमा गोलका थिए। हिग्विनले २०१५/१६ सिजनमा ३६ मध्ये तीन गोलमात्र पेनाल्टीमा गरेका थिए।
यससँगै इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोल्डेन बुट जितेका छन्। धेरै गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो रहे। रोनाल्डोले ३१ गोल गरेका छन्। रोनाल्डोले ३१ मध्ये १२ गोल पेनाल्टीमा गरेका थिए। इमोबाइलले युरोपिन गोल्डेन बुटको अवार्ड पनि जिते।
इमोबाइलले कीर्तिमान बनाए पनि गएराति लाजियोलाई जिताउन सकेनन्। लाजियो नापोलीसँग ३–१ ले पराजित भयो। पराजित भएपछि लाजियोले चौंथो स्थानमा रहेर लिगको अन्त्य गर्‍यो। नापोली सातौं स्थानमा रह्यो। नापोलीका लागि फाबियन लुइज, लोरेन्जो इनसाइन र माटेयो पोलिटियानोले गोल गरेका थिए।
" /> काठमाडौं। लाजियोका फरवार्ड सिरो इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोन्जालो हिग्विनको कीर्तिमानसँग बराबरी गरेका छन्। गएराति नापोलीविरुद्ध गोल गर्दै इमोबाइलले हिग्विनले बनाएको ३६ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्।
युभेन्टसका फरवार्ड हिग्विनले २०१५/१६ सिजन ३६ गोल गरेर एकै सिजन धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। त्यतिबेला हिग्विनले ६६ वर्षको कीर्तिमान तोडेका थिए। हिग्विनले गनर नोर्डलले बनाएको ३५ गोलको कीर्तिमान तोडेका थिए।
इमोबाइलले ३६ मध्ये १४ गोल पेनाल्टीमा गोलका थिए। हिग्विनले २०१५/१६ सिजनमा ३६ मध्ये तीन गोलमात्र पेनाल्टीमा गरेका थिए।
यससँगै इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोल्डेन बुट जितेका छन्। धेरै गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो रहे। रोनाल्डोले ३१ गोल गरेका छन्। रोनाल्डोले ३१ मध्ये १२ गोल पेनाल्टीमा गरेका थिए। इमोबाइलले युरोपिन गोल्डेन बुटको अवार्ड पनि जिते।
इमोबाइलले कीर्तिमान बनाए पनि गएराति लाजियोलाई जिताउन सकेनन्। लाजियो नापोलीसँग ३–१ ले पराजित भयो। पराजित भएपछि लाजियोले चौंथो स्थानमा रहेर लिगको अन्त्य गर्‍यो। नापोली सातौं स्थानमा रह्यो। नापोलीका लागि फाबियन लुइज, लोरेन्जो इनसाइन र माटेयो पोलिटियानोले गोल गरेका थिए।
"> इटालियन सिरी ‘ए’ मा इमोबाइलको कीर्तिमान, लाजियो चौंथो स्थानमा: Dekhapadhi
इटालियन सिरी ‘ए’ मा इमोबाइलको कीर्तिमान, लाजियो चौंथो स्थानमा
काठमाडौं। लाजियोका फरवार्ड सिरो इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोन्जालो हिग्विनको कीर्तिमानसँग बराबरी गरेका छन्। गएराति नापोलीविरुद्ध गोल गर्दै इमोबाइलले हिग्विनले बनाएको ३६ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्।
युभेन्टसका फरवार्ड हिग्विनले २०१५/१६ सिजन ३६ गोल गरेर एकै सिजन धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। त्यतिबेला हिग्विनले ६६ वर्षको कीर्तिमान तोडेका थिए। हिग्विनले गनर नोर्डलले बनाएको ३५ गोलको कीर्तिमान तोडेका थिए।
इमोबाइलले ३६ मध्ये १४ गोल पेनाल्टीमा गोलका थिए। हिग्विनले २०१५/१६ सिजनमा ३६ मध्ये तीन गोलमात्र पेनाल्टीमा गरेका थिए।
यससँगै इमोबाइलले इटालियन सिरी ‘ए’ मा गोल्डेन बुट जितेका छन्। धेरै गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो रहे। रोनाल्डोले ३१ गोल गरेका छन्। रोनाल्डोले ३१ मध्ये १२ गोल पेनाल्टीमा गरेका थिए। इमोबाइलले युरोपिन गोल्डेन बुटको अवार्ड पनि जिते।
प्रतिक्रिया दिनुहोस्