काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति लन्डन डर्बीमा चेल्सीलाई २-१ ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ।

चेल्सीले क्रिष्टियन पुलिसिकको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा औबमेयाङले पेनाल्टीमा बराबरी गोल फर्काए। ६७औं मिनेटमा औबमेयाङले अर्को गोल थपे।

७३औं मिनेटमा माटेयो कोभासिचले दोस्रो पहेलो कार्डको सामना गरेपछि चेल्सी दश खेलाडीमा सिमित बनेको थियो।

कोभिड-१९ का कारण ९० हजार दर्शक क्षमताको वेम्बेली रंगशाला खाली थियो। विश्वकै पुरानो प्रतियोगितामा पहिलो पटक दर्शक विना फाइनल खेल भएको थियो।

एफए कपको यो १३९औं फाइनल हो। कोभिड-१९ कै कारण ट्रफी वितरण कार्यक्रममा बेलायतका राजकुमार विलियम्स उपस्थित भएनन्।

आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको आर्सनलको यो १४औं एफए कप उपाधि हो। लिगको आठौं स्थानमा रहेपछि आर्सनलले युरोपा लिग खेल्ने मौका पनि गुमाएको थियो। त्यो पीडामा एफए कप उपाधि मल्हम लगाएको छ।

आर्सनल प्रशिक्षक आर्टेटाले प्रशिक्षण सम्मालेको २८औं खेलमा एफए कप उपाधि जितेका हुन्। उनले खेलाडीका रूपमा २०१४ र २०१५ मा एफए कपको उपाधि उचालेका थिए।

गत डिसेम्बरमा युनाई इमिरेलाई प्रतिस्थापन गरेका आर्टेटाले थपे, ‘‘मलाई विश्वास गरेर यहाँ ल्याइएको थियो। र मैले केही भने पनि विशेष बनाउन सके। आशा छ हामीले समर्थकलाई गौरवान्वित भएका छौं।’’

शीर्ष चारमा रहेर लिगको अन्त्य गरेको चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफुहरूले राम्रो खेल्न नसकेको बताए। उनले थपे, ‘‘उपाधि जित्ने खेलाडीको तीब्र चाहना र उनीहरूको दृष्टिकोणमा आलोचना गर्न सक्दिन। तर, हामीले आज सोचेजस्तो राम्रो खेल्न सकेनौं।’’

" /> काठमाडौं। पिइरे-इमेरिक औबमेयाङको दुई गोलप्रेरित आर्सनलले गएराति लन्डन डर्बीमा चेल्सीलाई २-१ ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ।

चेल्सीले क्रिष्टियन पुलिसिकको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा औबमेयाङले पेनाल्टीमा बराबरी गोल फर्काए। ६७औं मिनेटमा औबमेयाङले अर्को गोल थपे।

७३औं मिनेटमा माटेयो कोभासिचले दोस्रो पहेलो कार्डको सामना गरेपछि चेल्सी दश खेलाडीमा सिमित बनेको थियो।

कोभिड-१९ का कारण ९० हजार दर्शक क्षमताको वेम्बेली रंगशाला खाली थियो। विश्वकै पुरानो प्रतियोगितामा पहिलो पटक दर्शक विना फाइनल खेल भएको थियो।

एफए कपको यो १३९औं फाइनल हो। कोभिड-१९ कै कारण ट्रफी वितरण कार्यक्रममा बेलायतका राजकुमार विलियम्स उपस्थित भएनन्।

आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको आर्सनलको यो १४औं एफए कप उपाधि हो। लिगको आठौं स्थानमा रहेपछि आर्सनलले युरोपा लिग खेल्ने मौका पनि गुमाएको थियो। त्यो पीडामा एफए कप उपाधि मल्हम लगाएको छ।

आर्सनल प्रशिक्षक आर्टेटाले प्रशिक्षण सम्मालेको २८औं खेलमा एफए कप उपाधि जितेका हुन्। उनले खेलाडीका रूपमा २०१४ र २०१५ मा एफए कपको उपाधि उचालेका थिए।

गत डिसेम्बरमा युनाई इमिरेलाई प्रतिस्थापन गरेका आर्टेटाले थपे, ‘‘मलाई विश्वास गरेर यहाँ ल्याइएको थियो। र मैले केही भने पनि विशेष बनाउन सके। आशा छ हामीले समर्थकलाई गौरवान्वित भएका छौं।’’

शीर्ष चारमा रहेर लिगको अन्त्य गरेको चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफुहरूले राम्रो खेल्न नसकेको बताए। उनले थपे, ‘‘उपाधि जित्ने खेलाडीको तीब्र चाहना र उनीहरूको दृष्टिकोणमा आलोचना गर्न सक्दिन। तर, हामीले आज सोचेजस्तो राम्रो खेल्न सकेनौं।’’

"> आर्सनललाई एफए कपको उपाधि: Dekhapadhi
आर्सनललाई एफए कपको उपाधि

प्रतिक्रिया दिनुहोस्