काठमाडौं। महासचिव सुविन भट्टाचार्यले नेपाल बक्सिङ संघलाई अध्यक्ष राम अवालेले लामो समयदेखि एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगले चलाएको बताएका छन्।

अध्यक्ष अवालेले आफूसँग फरक मत राख्नेहरूलाई जिम्मेवारीबाट हटाएर संघमा निरङ्कुशता लादेको महासचिव भट्टाचार्यले आरोप लगाएका छन्।

संघले गत साउन १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो। कोभिड-१९ को जोखिम कम नभइसकेको अवस्थामा बोलाइएको बैठकप्रति संघका पदाधिकारी तथा केही सदस्यले असन्तुष्टि जनाएका थिए।

लामो दूरीका सवारीसाधान सञ्चालनमा नआएका कारण विशेषगरी मोफसलमा रहेका सदस्यहरूले बैठक बोलाएकोमा आपत्ति जनाएका थिए। त्यसका बाबजुद पनि बैठक साउन १५ गते नै बसेको थियो।

बैठकमा राखिएको प्रस्तावमा गहन छलफल भएपछि साउन १६ गतेसम्म बैठक लम्बिएको थियो। तर १६ गतेको बैठकमा चर्काचर्की परेपछि अवालेले आफूमाथि अभद्र व्यवहार गरेको महासचिव भट्टाचार्यले बताएका छन्।

बैठकमा पेश्की फर्स्यौट, आर्थिक प्रस्ताव (अटिड रिपोर्ट), सुशासन र पारदर्शिता र विविध विषयमा छलफल भएको छ।

“प्रस्तावित विषयमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरूले छलफल नै नगरी बहुमतका आधरमा जबर्जस्ती लाद्‍न खोजेपछि माइन्युट बुकमा असहमति राख्न खोज्दा दीपक महर्जनले मलाई अभद्र व्यवहार गरे,” महासचिव भट्टाचार्यले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म माथि ज्यादती हुँदा अध्यक्ष अवाले पनि सँगै हुनुहुन्थ्यो। तर उहाँले केही प्रतिक्रिया नजनाएपछि सार्वजनिकरूपमा बोल्न बाध्य भएको हुँ। फरक मत राख्न पाउने अधिकार कुण्ठित गरी भएको दुर्व्यवहारको घोर भत्सना गर्दछु।”

दीपक महर्जन राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सहायक प्रशिक्षक छन्। भर्खरै कार्यान्वयनमा आएको नयाँ ऐनअनुसार संघ वा राखेपको जागिरमध्ये एक पदमा मात्र बस्न पाउने प्रावधान छ। त्यही प्रावधानअनुसार पछिल्लो समय दीपक विष्ट, संगिना बैद्यलगायतले संघबाट राजीनामा दिइसकेका छन्।

तर दीपक महर्जनले अझै दुवै पद छाडेका छैनन्। महासचिव भट्टाचार्यले महर्जन कुन हैसियतमा बैठकमा उपस्थित भएका हुन् भनेर स्पष्ट नभएको बताएका छन्। महर्जन बैठकमा उपस्थित भए पनि उपस्थितिमा हस्ताक्षर गरेका छैनन्।

अध्यक्ष अवालेले यसअघि निर्वाचित कोषाध्यक्ष गौतम सुजखुको स्थानमा आफू निकट रामबहादुर गिरीको हस्ताक्षर चल्ने प्रावधान बनाएर विधानविपरीत संघको कोष सञ्चालन गरेका थिए।

संघको इन्भेष्टमेन्ट बैंकमा करिब ७४ हजार माैज्दात भएको खाता हुँदाहुँदै सानिमा बैंकमा खाता खोलेर आफूखुसी ढंगले रकम सञ्चालन गरेको महासचिव भट्टाचार्यले बताए। अवालेले महाचिवको भूमिका पनि खाेसेको भट्टचार्य बताउँछन्।

“संघ लामो समयदेखि स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको छ। अध्यक्षले सुरूबाटै महासचिव पदको अवमूल्यन गर्दै बैठकको सूचना नदिई आफ्नै नजिकका व्यक्तिहरू बसी माइन्युट पनि आफैं लेख्ने कार्य गरी जिम्मेवारीबाट वञ्चित गरिएको छ,” भट्टाचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउन १५ गतेको बैठकमा मैले आर्थिक अपचलनको विषयमा असहमति जनाएकोमा सुनियोजित तवरले बैठक छाडेर जान बाध्य पारी नयाँ माइन्युट खडा गरेको सुनिएको छ। बहुमतका आधारमा लाद्‍न खोजिएको उक्त निर्णय र नयाँ माइन्युट कानुनविपरीत छ।”

संघको विधानअनुसार अनिवार्य वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ। तर, बक्सिङ संघमा चार वर्षको अहिलेसम्म वार्षिक साधारणसभा तथा आर्थिक प्रतिवेदन पास भएको छैन।

“वार्षिक साधारणसभा नगर्दा संघले वैधानिकता गुमाउँछ। साथै बक्सिङलाई माया गर्ने खेलाडी तथा अभिभावकहरूमा पनि वितृष्णा पैदा हुन्छ,” महासचिव भट्टचार्यले भने, “संघको वर्तमान नेतृत्व आफ्नै पदाधिकारीको राय सुझाव नजरअन्दाज गर्दै फरक मत राख्नेलाई पेलेर जाने मानसिकताबाट ग्रसित छ। जुन बक्सिङका लागि प्रत्युत्पादक मात्रै हुनेछ।”

" /> काठमाडौं। महासचिव सुविन भट्टाचार्यले नेपाल बक्सिङ संघलाई अध्यक्ष राम अवालेले लामो समयदेखि एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगले चलाएको बताएका छन्।

"> बक्सिङ संघका महासचिवकाे आराेप- अध्यक्ष अवालेले तानाशाही ढंगले संघ चलाए: Dekhapadhi
बक्सिङ संघका महासचिवकाे आराेप- अध्यक्ष अवालेले तानाशाही ढंगले संघ चलाए

प्रतिक्रिया दिनुहोस्