राष्ट्रिय टोलीका गोलकिपर तथा कप्तान किरणसँगको सहकार्यले संस्थाको विश्वसनीयता बढ्नुका साथै खेलाडी लक्षित सेवाको गुणस्तरमा पनि उल्लेख्य सुधार हुने आशा संस्थाले गरेको छ। विभिन्न खेलका दौरान घाइते भएका खेलाडीका लागि छुट्टै ‘स्पोर्टस इन्जुरी रिकभरी सेन्टर’ चाँडैं स्थापना गर्ने जानकारी दिएको छ।
सद्भावना दूत किरणलाई अर्थोप्लास्टले दुई लाख रूपैयाँ र ल्याव सेवामा ५० प्रतिशत सहुलियत दिने बताएको छ। यस्तै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा निाउन योगदान पुर्याउने जुनसुकै विधाका राष्ट्रिय खेलाडीलाई संस्थाले दिने सेवामा ४० प्रतिशत छुट दिने बताएको छ।
त्यस्तै, जुनसुकै खेलसँग सम्बन्धित खेलाडीलाई पनि ३० प्रतिशत छुट दिने घोषणा गरेको छ।

अर्थोप्लास्ट रिह्याब सेन्टरको सद्भावना दूतमा कप्तान किरण नियुक्त

काठमाडौं। ललितपुरको ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरले राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई सद्भावना दूतको रूपमा नियुक्त गरेको छ।

विगत ८ वर्षदेखि प्यारालाईसिस तथा हाड जोर्नी र नशा रोग सम्बन्धी सम्पूर्ण प्रकारका फिजियोथेरापी, नर्सिङ, स्पिचथेरापी र कृतिम अंक प्रत्यारोपण सेवा दिँदै आएको अर्थोप्लास्टले विगत २ वर्षदेखि विभिन्न विधाका खेलाडीलाई लक्षित गर्दै आएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको खेल क्षेत्रमा लामो समय सेवा गरेर अनुभव प्राप्त विशेषज्ञ फिजियोथेरापिष्टबाट स्तरीय फिजियोथेरापी सेवा प्रदान गर्दै खेल क्षेत्रमा योगदान दिने संस्थाको उद्देश्य भएको रिह्याब सेन्टरले बताएको छा।

राष्ट्रिय टोलीका गोलकिपर तथा कप्तान किरणसँगको सहकार्यले संस्थाको विश्वसनीयता बढ्नुका साथै खेलाडी लक्षित सेवाको गुणस्तरमा पनि उल्लेख्य सुधार हुने आशा संस्थाले गरेको छ। विभिन्न खेलका दौरान घाइते भएका खेलाडीका लागि छुट्टै ‘स्पोर्टस इन्जुरी रिकभरी सेन्टर’ चाँडैं स्थापना गर्ने जानकारी दिएको छ।

सद्भावना दूत किरणलाई अर्थोप्लास्टले दुई लाख रूपैयाँ र ल्याव सेवामा ५० प्रतिशत सहुलियत दिने बताएको छ। यस्तै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा निाउन योगदान पुर्‍याउने जुनसुकै विधाका राष्ट्रिय खेलाडीलाई संस्थाले दिने सेवामा ४० प्रतिशत छुट दिने बताएको छ।