त्यसपछि लियोनका विंगर बाट्र्रान्ड ट्राउरेले हानेको प्रहार पिएसजीका गोलकिपर केलर नाभासले रोकिदिए। पिएसजीका विंगर पाब्लो साराबियाले हानेको प्रहार गोलमा परिणत भएपछि पिएसजीले उपाधि पक्का गर्‍यो।
पिएसजीले अघिल्लो शुक्रबार सेन्ट इटिइनेलाई १-० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो। पिएसजीले बीचमै रद्ध भएको फ्रेन्च लिग वानको उपाधि पनि जितेको थियो।
लियोनले पछिल्लो पटक २००१ मा लिग कपको उपाधि जितेको थियो। लियोन यसअघि चार पटक फाइनलमा पराजित भएको थियो। शुक्रबार राती थप समयको अन्तिम मिनेटमा पिएसजीका रक्षक राफेलले रातो कार्डको सामना गरेका थिए।
"> फ्रेन्च लिग कपको उपाधि पिएसजीले जित्यो, लियोन पेनाल्टी सुटआउटमा पराजित: Dekhapadhi
फ्रेन्च लिग कपको उपाधि पिएसजीले जित्यो, लियोन पेनाल्टी सुटआउटमा पराजित
काठमाडौं। फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शुक्रबार राती लियोनलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ।
लिग उपाधिसँगै पिएसजीले घरेलु तीन प्रतियोगिताको उपाधि जितेको छ। २०१२ फ्रेन्च कपको उपाधि जितेपछि पहिलो पटक अर्को उपाधि जित्ने लियोनको लक्ष्य भने पूरा भएन।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा लियोन ५-४ को स्थितिमा थियो। तर, पिएसजीबाट अन्तिम पेनाल्टी प्रहार गरेका नेइमारले गोल गर्दै बराबरी गरे।
पिएसजीले अघिल्लो शुक्रबार सेन्ट इटिइनेलाई १-० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो। पिएसजीले बीचमै रद्ध भएको फ्रेन्च लिग वानको उपाधि पनि जितेको थियो।
लियोनले पछिल्लो पटक २००१ मा लिग कपको उपाधि जितेको थियो। लियोन यसअघि चार पटक फाइनलमा पराजित भएको थियो। शुक्रबार राती थप समयको अन्तिम मिनेटमा पिएसजीका रक्षक राफेलले रातो कार्डको सामना गरेका थिए।
प्रतिक्रिया दिनुहोस्