काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगितमा स्वर्ण पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा आज भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीलाई सम्मान गरेका हुन्।
सागमा चार स्वर्ण पदक विजेतालाई २५ हजार, दुई स्वर्ण पदक विजेतालाई १५ हजार र एक स्वर्ण पदक विजेतालाई दश हजार नगदसहित सम्मान गरिएको थियो।
गत मंसिरमा नेपालमै भएको तेह्रौं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो। सागमा ५१ स्वर्ण पदक जितेको नेपाली खेलकुद इतिहासमै पहिलो पटक हो। यसअघि काठमाडौंमै सम्पन्न आठौं सागमा नेपालमा ३१ स्वर्ण पदक जितेको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले सामाजिक दुरी कायम गर्नु पर्ने अवस्थामा भएन पनि त्यो पालना हुन नसकेको गुनासो गरे। नेपालमा अहिले कोरोनाको जोखिम बढी भएका कारण धेरै भीड कार्यक्रममा नगर्न सुझाव दिएका थिए।
केन्द्रीय खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले युवा उद्यमशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ कांग्रेस खेल गतिविधिमा जोडिएको बताए। उनले अब सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने पनि बताएका थिए।

सागका स्वर्ण विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्यो: Dekhapadhi
चार स्वर्ण पदक विजेतालाई २५ हजार, दुई स्वर्ण पदक विजेतालाई १५ हजार र एक स्वर्ण पदक विजेतालाई दश हजार नगदसहित सम्मान।
गत मंसिरमा नेपालमै भएको तेह्रौं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो।
सागका स्वर्ण विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्यो