काठमाडौं। विश्वकप विजेता आन्द्रे पिर्लोले युभेन्टसको यु-२३ टीमको प्रशिक्षण सम्हाल्ने भएका छन्।

पिर्लोले खेलाडी जीवनबाट सन्यास लिएको तीन वर्षपछि प्रशिक्षणको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

पाँच वर्षअघि युभेन्टसबाट बिदा भएका पिर्लोले अमेरिकाको न्युयोर्क सिटी एफसीबाट खेलेका थिए।

इटालीले २००६ विश्वकपको उपाधि जित्दा पिर्लो टीमको महत्त्वपूर्ण सदस्य थिए। उनले ६ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेका छन्। ६ मध्ये दुई पटक एसी मिलान र चार पटक युभेन्टसबाट जितेका थिए।

उनले मिलानबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए।

युभेन्टसको यु-२३ टीमले गत महिना सिरी ‘सी’ इटालियन कपको उपाधि जितेको थियो।

" /> काठमाडौं। विश्वकप विजेता आन्द्रे पिर्लोले युभेन्टसको यु-२३ टीमको प्रशिक्षण सम्हाल्ने भएका छन्।

पिर्लोले खेलाडी जीवनबाट सन्यास लिएको तीन वर्षपछि प्रशिक्षणको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

पाँच वर्षअघि युभेन्टसबाट बिदा भएका पिर्लोले अमेरिकाको न्युयोर्क सिटी एफसीबाट खेलेका थिए।

इटालीले २००६ विश्वकपको उपाधि जित्दा पिर्लो टीमको महत्त्वपूर्ण सदस्य थिए। उनले ६ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेका छन्। ६ मध्ये दुई पटक एसी मिलान र चार पटक युभेन्टसबाट जितेका थिए।

उनले मिलानबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए।

युभेन्टसको यु-२३ टीमले गत महिना सिरी ‘सी’ इटालियन कपको उपाधि जितेको थियो।

"> पिर्लोले युभेन्टस यु-२३ टीमको प्रशिक्षण सम्हाल्ने: Dekhapadhi
पिर्लोले युभेन्टस यु-२३ टीमको प्रशिक्षण सम्हाल्ने
काठमाडौं। विश्वकप विजेता आन्द्रे पिर्लोले युभेन्टसको यु-२३ टीमको प्रशिक्षण सम्हाल्ने भएका छन्।

पिर्लोले खेलाडी जीवनबाट सन्यास लिएको तीन वर्षपछि प्रशिक्षणको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

पाँच वर्षअघि युभेन्टसबाट बिदा भएका पिर्लोले अमेरिकाको न्युयोर्क सिटी एफसीबाट खेलेका थिए।

इटालीले २००६ विश्वकपको उपाधि जित्दा पिर्लो टीमको महत्त्वपूर्ण सदस्य थिए। उनले ६ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेका छन्। ६ मध्ये दुई पटक एसी मिलान र चार पटक युभेन्टसबाट जितेका थिए।

उनले मिलानबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए।

युभेन्टसको यु-२३ टीमले गत महिना सिरी ‘सी’ इटालियन कपको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्