काठमाडौं। डेबिड विलेको पाँच विकेट तथा साम बिलिङ्सको अर्धशतकप्रेरित इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६ विकेटको विजय हासिल गरेको छ।
साउथह्याम्पटनमा इङ्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। बिलिङ्सले पाँच विकेट लिएपछि आयरल्यान्डले ४४.४ ओभरमा १७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
बिलिङ्सले ८.४ ओभरमा दुई मेडनसहित ३० रन दिएर पाँच विकेट लिएका थिए। सकिब मोहम्मदले दुई विकेट लिए भने एडिल रसिद र टम कुरानले एक एक विकेट लिए।
आयरल्यान्डका कर्टिस काम्फरले ५९, एन्डी म्याकब्रेनले ४० तथा  गारेथ डिलाने र केभिन ओ‘ब्रेनले समान २२ रन बनाए।
१७३ रनको लक्ष्य इङ्ल्यान्डले २७.५ ओभरमा पुरा गरेको थियो। इङ्ल्यान्डका बिलिङ्सले ५४ बलमा ११ चौकासहित अविजित ६७ रन बनाए। इयान मोर्गानले अविजित ३६ रन बनाए। जेम्स भिन्सेले २५ तथा जसोन रोएले २४ रन बनाए।
आयरल्यान्डका क्रायग योङले दुई तथा म्याकब्रेन र काम्फर एक एक विकेट लिए।
जितसँगै तीन खेलका एकदिवसीय अन्तर्राष्ट्रिय श‍ृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।
" /> काठमाडौं। डेबिड विलेको पाँच विकेट तथा साम बिलिङ्सको अर्धशतकप्रेरित इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६ विकेटको विजय हासिल गरेको छ।
साउथह्याम्पटनमा इङ्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। बिलिङ्सले पाँच विकेट लिएपछि आयरल्यान्डले ४४.४ ओभरमा १७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
बिलिङ्सले ८.४ ओभरमा दुई मेडनसहित ३० रन दिएर पाँच विकेट लिएका थिए। सकिब मोहम्मदले दुई विकेट लिए भने एडिल रसिद र टम कुरानले एक एक विकेट लिए।
आयरल्यान्डका कर्टिस काम्फरले ५९, एन्डी म्याकब्रेनले ४० तथा  गारेथ डिलाने र केभिन ओ‘ब्रेनले समान २२ रन बनाए।
१७३ रनको लक्ष्य इङ्ल्यान्डले २७.५ ओभरमा पुरा गरेको थियो। इङ्ल्यान्डका बिलिङ्सले ५४ बलमा ११ चौकासहित अविजित ६७ रन बनाए। इयान मोर्गानले अविजित ३६ रन बनाए। जेम्स भिन्सेले २५ तथा जसोन रोएले २४ रन बनाए।
आयरल्यान्डका क्रायग योङले दुई तथा म्याकब्रेन र काम्फर एक एक विकेट लिए।
जितसँगै तीन खेलका एकदिवसीय अन्तर्राष्ट्रिय श‍ृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।
"> आयरल्यान्डविरुद्ध इङ्ल्यान्डको सहज जित: Dekhapadhi आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्ड ६ विकेटले विजय।
• बिलिङ्सले पाँच विकेट लिएपछि आयरल्यान्डले ४४.४ ओभरमा १७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
• श‍ृंखलामा इङ्ल्यान्डले १-० को अग्रता
आयरल्यान्डविरुद्ध इङ्ल्यान्डको सहज जित
काठमाडौं। डेबिड विलेको पाँच विकेट तथा साम बिलिङ्सको अर्धशतकप्रेरित इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६ विकेटको विजय हासिल गरेको छ।
साउथह्याम्पटनमा इङ्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। बिलिङ्सले पाँच विकेट लिएपछि आयरल्यान्डले ४४.४ ओभरमा १७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
बिलिङ्सले ८.४ ओभरमा दुई मेडनसहित ३० रन दिएर पाँच विकेट लिएका थिए। सकिब मोहम्मदले दुई विकेट लिए भने एडिल रसिद र टम कुरानले एक एक विकेट लिए।
आयरल्यान्डका कर्टिस काम्फरले ५९, एन्डी म्याकब्रेनले ४० तथा  गारेथ डिलाने र केभिन ओ‘ब्रेनले समान २२ रन बनाए।
१७३ रनको लक्ष्य इङ्ल्यान्डले २७.५ ओभरमा पुरा गरेको थियो। इङ्ल्यान्डका बिलिङ्सले ५४ बलमा ११ चौकासहित अविजित ६७ रन बनाए। इयान मोर्गानले अविजित ३६ रन बनाए। जेम्स भिन्सेले २५ तथा जसोन रोएले २४ रन बनाए।
आयरल्यान्डका क्रायग योङले दुई तथा म्याकब्रेन र काम्फर एक एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस्