काठमाडाैं। १३‌औं साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई पाँच लाख रुपैयाँ सहयाेग गरिएकाे छ।
नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका खेलाडी श्रेष्ठलाई ललितपुरस्थित होटल भिभान्तामा एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरिएकाे हाे।
राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका प्रबन्ध निर्देशक तथा कराँतेका पूर्व राष्ट्रिय खेलाडी रवी महर्जनले व्यवस्थापन गरेका थिए।
कार्यक्रममा कराँतेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान, समाजसेवी युनश डंगोललगायत सहभागी थिए।
" /> काठमाडाैं। १३‌औं साग खेलकुदमा नेपालको तर्फबाट पहिलो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई पाँच लाख रुपैयाँ सहयाेग गरिएकाे छ।
नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका खेलाडी श्रेष्ठलाई ललितपुरस्थित होटल भिभान्तामा एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरिएकाे हाे।
राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका प्रबन्ध निर्देशक तथा कराँतेका पूर्व राष्ट्रिय खेलाडी रवी महर्जनले व्यवस्थापन गरेका थिए।
कार्यक्रममा कराँतेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान, समाजसेवी युनश डंगोललगायत सहभागी थिए।
"> कराँते खेलाडी मण्डेकाजीलाई पाँच लाख सहयाेग: Dekhapadhi
कराँते खेलाडी मण्डेकाजीलाई पाँच लाख सहयाेग
नेपाललाई दुई स्वर्ण पदक दिलाउन सफल सितोरियो कराँतेका खेलाडी श्रेष्ठलाई ललितपुरस्थित होटल भिभान्तामा एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरिएकाे हाे।
राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका प्रबन्ध निर्देशक तथा कराँतेका पूर्व राष्ट्रिय खेलाडी रवी महर्जनले व्यवस्थापन गरेका थिए।
कार्यक्रममा कराँतेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान, समाजसेवी युनश डंगोललगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्