ओलम्पिकमा छनोट प्रतियोगिता पार गरेर सहभागिता जनाउनु हाम्रो लागि कठिन हुन्छ। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन वटा माध्यम छन्।

पहिलो: छनोट प्रतियोगिता पार गर्ने।

दोस्रो: सदस्य राष्ट्रको सहभागिता अनिवार्य गर्न एथलेटिक्स र पौडीमा दिइने कोटा (यूपीएस सिस्टम)मा पर्ने।

तेस्रो: वाइल्ड कार्ड प्राप्त गर्ने। छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, ‘वाइल्ड कार्ड इन्ट्री’।

मैले दोस्रो माध्यमबाट ग्रिसको एथेन्समा सम्पन्न ओलम्पिक २००४ मा सहभागिता जनाउने मौका पाएँ।

मैले २००४ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न नवौं दक्षिण एसियाली खेलकुद (साफ) मा दुई रजत पदक जितेको थिएँ। त्यहीबाट मेरो ओलम्पिक सहभागिताको बाटो खुलेको थियो। पाकिस्तानमा मैले तीन हजार मिटर स्टेपल चेज र पाँच हजार मिटर दौडमा रजत पदक जितेको थिएँ। त्यस कारण यूपीएस सिस्टमबाट मैले ओलम्पियनको हैसियत बनाउने निश्चित जस्तै थियो।

एथलेटिक्सबाट म र कान्छीमाया कोजुले सहभागिता जनाएका थियौं। मैले पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेको थिएँ भने कान्छीमाया एक हजार पाँच सय मिटरको प्रतिस्पर्धामा दौडिएकी थिइन्।

पाकिस्तानबाट साग खेलेर फर्किएको केही समयपछि हामीलाई बन्द प्रशिक्षण शिविरमा राखियो। किनकि, मार्चमा साग सकिएको थियो भने आगस्टमा ओलम्पिक थियो। तर, त्यतिबेला नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादले हामी खेलाडी मारमा परेका थियौं।

पाकिस्तानमा एथलेटिक्सबाट पदक ल्याउने म एक्लो नेपाली खेलाडी थिएँ। त्यसकारण पनि ओलम्पिकका लागि नेपालबाट म छनोट हुन्छु भन्नेमा विश्वस्त थिएँ। त्यसैले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएँ भनेर मलाई कुनै आश्चर्य लागेको थिएन।

एथेन्स ओलम्पिकमा नेपालबाट हामी पाँच जनाले सहभागिता जनाएका थियौं। हामी पाँचमध्ये संगीना वैद्यले भने छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी थिइन्।

किशोरबहादुर सिंह राखेपमा सदस्यसचिव थिए। रूक्मशमसेर राणा एनओसी अध्यक्ष थिए। नेपाल ओलम्पिक कमिटी पनि दुई वटा थिए। राखेप सदस्यसचिव सिंहको अध्यक्षतामा रहेको एनओसीलाई सरकारले मान्यता दिएको थियो। राणा नेतृत्त्वको एनओसी अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी)बाट मान्यता प्राप्त थियो।

सरोकारवाला निकायबीचको टकरावले गर्दा ओलम्पिकमा हाम्रो सहभागिता नहुने हो कि भन्ने चिन्ता थियो। त्यही दोधारे मानसिकतामा हामीले प्रशिक्षण गरेका थियौं। अन्तत नेपालबाट पाँच खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पक्का भयो।

एथेन्स जाने बेला त झन् विमानस्थलमै लफडा भयो। सरकारी मान्यता प्राप्त ओलम्पिक पक्षले बाटो छेक्ने हर्कत देखाए। को-को पदाधिकारी जाने/नजाने भन्ने चर्को विवाद भयो। पदाधिकारीबीच विवाद भएपछि मैले ‘तपाईंहरू जे गर्नुहुन्छ गर्नुहोस्, तर यो पाँच खेलाडीको नेतृत्त्व गरेर हामी जान्छौं’ भनेँ।

तर, हामी खेलाडीहरूले जाने दिनसम्म ‘किट्स’ पाएका थिएनौं। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा स्तरीय किट्सको व्यवस्था हुनुपर्छ भनेर हामीले दुई महिना अघिदेखि पटक-पटक अनुरोध गरेका थियौं। खेलाडीले देशको प्रतिनिधित्त्व गर्ने हो। त्यहाँ खेलाडीले गर्ने व्यवहार तथा लगाउने कपडामा देशको प्रतिष्ठा झल्कन्छ। त्यसकारण अन्तर्राष्ट्रियस्तरको ‘किट्स’ उपलब्ध हुनुपर्छ भनेर हामीले भनेका थियौं। तर, सम्बन्धित निकायले कुनै सुनुवाइ गरेन।

त्यसपछि म पाँच खेलाडीको नेतृत्त्व गरेर गएँ। पदाधिकारीहरू पछि आइपुगे।

केशरबहादुर सिंह ‘सेफ द मिसन’ भएर गएका थिए। मैले उनलाई ‘स्पाइक’ किनि दिन अनुरोध गरँे। उनले आनाकानी गरिरहेका थिए। मैले पछि किन्दिने भए किन्दिनु नभए म खाली खुट्टा दैडिन्छु। नेपाली खेलाडी ओलम्पिकमा खाली खुट्टा दैडियो भनेर बेइज्जत हुने त तपाईंहरूकै हो भनेँ। दौड हुनु एक दिन अगाडिमात्र मैले स्पाइक पाएको थिएँ।

मेरो दौड राम्रो नै भयो। हामीले जुन परिस्थितिमा प्रशिक्षण गरेका थियौं। त्यसबाट पदक आशा गर्नु सम्भव थिएन। मैले त्यतिबेला राष्ट्रिय कीर्तिमान बनाएको थिएँ। मैले १४ मिनेट ०४ सेकेण्डमा दूरी तय गरेको थिएँ। त्यो कीर्तिमान अझै पनि कायम छ। कसैले तोड्न सकेको छैन।

ओलम्पिक विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला हो। त्यहाँ भाग लिनु पाउनु आफैंमा ठूलो कुरा हो। तर, म आफ्नै बलबुताले त्यहाँ पुगेको थिएँ।

कोरोना भाइरसको महामारीले नरोकेको भए अहिले जापानको टोकियोमा ओलम्पिक भइरहेको हुन्थ्यो। विभिन्न खेलका प्रतिभावान नेपाली खेलाडी भाइबहिनीहरू अहिले देशको झण्डा बोकेर प्रतिस्पर्धा गरिरहेका हुन्थे। हाम्रो पालामा आन्तरिक विवादले सहभागिता अन्योलमा भए पनि अन्त्यमा प्रतिस्पर्धाभा उत्रिन पाइयो।

त्यहाँ पुगेपछि बल्ल थाहा भयो, खेलकुद भनेको के हो भनेर। खेलकुद जित-हार मात्र होइन रहेछ भनेर त्यहाँ पुगेपछि थाहा भयो। ओलम्पिक ‘भ्यालुज’ भनेको मैले त्यहाँ पुगेपछि बुझेँ।

तर, यसपालि भाइहिनीहरूले वर्षौंदेखि गरेको तयारीलाई कोरोना भाइरसले निराश पारेको छ। ओलम्पिक खेल्ने सपना पूरा हुने अवस्थामा पुग्दा यस्तो महामारीजन्य कारणले रोकिँदा एउटा खेलाडीलाई हुने पीडाको म महसुस गर्न सक्छु। तर हरेस नखाई निरन्तर तयारीमा जुट्न म जुनियर भाइबहिनीलाई सुझाव दिन चाहन्छु।

मैले पनि करिअरमा ठूलठूला हण्डर खाएको थिएँ। मेरो करिअर नै एउटा कालो धब्बाका कारण सकिने जोखिममा थियो। तर, मैले हरेस खाइनँ, एक्लै भिडिरहेँ। फलस्वरुप फेरि मैदानमा फर्किएर देशको लागि स्वर्ण पदक जितेँ। अहिले पनि ओलम्पिक एक वर्षका लागि रोकिएको हो। थप एक वर्ष मिहेनतलाई निरन्तरता दिए सपना पूरा गर्ने समय आउँछ।

त्यहाँ पुगेपछि बल्ल थाहा भयो, खेलकुद भनेको के हो भनेर। खेलकुद जित-हार मात्र होइन रहेछ भनेर त्यहाँ पुगेपछि थाहा भयो। ओलम्पिक ‘भ्यालुज’ भनेको मैले त्यहाँ पुगेपछि बुझेँ। एउटा खेलाडीको महत्त्व कति हुन्छ भन्ने त्यहाँ थाहा भयो। एउटा खेलाडीलाई हेर्न हजारौं मानिस किन रंगशाला धाउँछन् भन्ने पनि बुझियो।

त्यतिमात्र होइन खेलकुद भनेको व्यवास्थापन पनि रहेछ। विश्वलाई एक ठाँउमा उभ्याउने माध्यम रहेछ। त्यसैले खेलकुदलाई जित-हारका रूपमा मात्र बुझियो भने त्यो गलत हुन्छ भन्ने पनि मजस्तो एउटा सामान्य खेलाडीले बुझेँ। हाम्रो नेपालका खेल प्रशासकले पनि चाँडै बुझुन्। शुभकामना!!!

(खेलाडी भण्डारीसँग देखापढीका सुजन श्रेष्ठले गरेकाे कुराकानीमा आधारित। )

" /> ओलम्पिकमा छनोट प्रतियोगिता पार गरेर सहभागिता जनाउनु हाम्रो लागि कठिन हुन्छ। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन वटा माध्यम छन्।

"> राजेन्द्र भण्डारीको ओलम्पिक स्मरण : दौडिनुभन्दा एक दिनअघि स्पाइक पाएको थिएँ: Dekhapadhi पाकिस्तानको इस्लामावादमा भएको नवौं दक्षिण एसियाली खेलकुद (साफ)मा गरेको प्रदर्शनले ओलम्पिकको ढोका खोलेको थियो।
• ओलम्पिक कमिटीको विवादका कारण अन्तिम समयसम्म पनि ग्रिस ओलम्पिकमा नेपालको सहभागिता अन्तिम समयसम्म पनि अन्योलमा थियो।
• कोरोना भाइरसको महामारीले नरोकेको भए अहिले जापानको टोकियोमा ओलम्पिक भइरहेको हुन्थ्यो। विभिन्न खेलका प्रतिभावान नेपाली खेलाडी भाइबहिनीहरू अहिले देशको झण्डा बोकेर प्रतिस्पर्धा गरिरहेका हुन्थे।
• खेलकुद भनेको जित-हारको नतिजाभन्दा धेरै माथि रहेछ भन्ने चुरो मजस्तो एउटा सामान्य खेलाडीले बुझेँ। हाम्रो नेपालका खेल प्रशासकले पनि चाँडै बुझुन्।

राजेन्द्र भण्डारीको ओलम्पिक स्मरण : दौडिनुभन्दा एक दिनअघि स्पाइक पाएको थिएँ
ओलम्पिकमा छनोट प्रतियोगिता पार गरेर सहभागिता जनाउनु हाम्रो लागि कठिन हुन्छ। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन वटा माध्यम छन्।

पहिलो: छनोट प्रतियोगिता पार गर्ने।

दोस्रो: सदस्य राष्ट्रको सहभागिता अनिवार्य गर्न एथलेटिक्स र पौडीमा दिइने कोटा (यूपीएस सिस्टम)मा पर्ने।

तेस्रो: वाइल्ड कार्ड प्राप्त गर्ने। छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, ‘वाइल्ड कार्ड इन्ट्री’।

मैले दोस्रो माध्यमबाट ग्रिसको एथेन्समा सम्पन्न ओलम्पिक २००४ मा सहभागिता जनाउने मौका पाएँ।

मैले २००४ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न नवौं दक्षिण एसियाली खेलकुद (साफ) मा दुई रजत पदक जितेको थिएँ। त्यहीबाट मेरो ओलम्पिक सहभागिताको बाटो खुलेको थियो। पाकिस्तानमा मैले तीन हजार मिटर स्टेपल चेज र पाँच हजार मिटर दौडमा रजत पदक जितेको थिएँ। त्यस कारण यूपीएस सिस्टमबाट मैले ओलम्पियनको हैसियत बनाउने निश्चित जस्तै थियो।

एथलेटिक्सबाट म र कान्छीमाया कोजुले सहभागिता जनाएका थियौं। मैले पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गरेको थिएँ भने कान्छीमाया एक हजार पाँच सय मिटरको प्रतिस्पर्धामा दौडिएकी थिइन्।

पाकिस्तानबाट साग खेलेर फर्किएको केही समयपछि हामीलाई बन्द प्रशिक्षण शिविरमा राखियो। किनकि, मार्चमा साग सकिएको थियो भने आगस्टमा ओलम्पिक थियो। तर, त्यतिबेला नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादले हामी खेलाडी मारमा परेका थियौं।

पाकिस्तानमा एथलेटिक्सबाट पदक ल्याउने म एक्लो नेपाली खेलाडी थिएँ। त्यसकारण पनि ओलम्पिकका लागि नेपालबाट म छनोट हुन्छु भन्नेमा विश्वस्त थिएँ। त्यसैले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएँ भनेर मलाई कुनै आश्चर्य लागेको थिएन।

एथेन्स ओलम्पिकमा नेपालबाट हामी पाँच जनाले सहभागिता जनाएका थियौं। हामी पाँचमध्ये संगीना वैद्यले भने छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी थिइन्।

पाकिस्तानबाट साग खेलेर फर्किएको केही समयपछि हामीलाई बन्द प्रशिक्षण शिविरमा राखियो। किनकि, मार्चमा साग सकिएको थियो भने आगस्टमा ओलम्पिक थियो। तर, त्यतिबेला नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादले हामी खेलाडी मारमा परेका थियौं।

किशोरबहादुर सिंह राखेपमा सदस्यसचिव थिए। रूक्मशमसेर राणा एनओसी अध्यक्ष थिए। नेपाल ओलम्पिक कमिटी पनि दुई वटा थिए। राखेप सदस्यसचिव सिंहको अध्यक्षतामा रहेको एनओसीलाई सरकारले मान्यता दिएको थियो। राणा नेतृत्त्वको एनओसी अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी)बाट मान्यता प्राप्त थियो।

सरोकारवाला निकायबीचको टकरावले गर्दा ओलम्पिकमा हाम्रो सहभागिता नहुने हो कि भन्ने चिन्ता थियो। त्यही दोधारे मानसिकतामा हामीले प्रशिक्षण गरेका थियौं। अन्तत नेपालबाट पाँच खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पक्का भयो।

एथेन्स जाने बेला त झन् विमानस्थलमै लफडा भयो। सरकारी मान्यता प्राप्त ओलम्पिक पक्षले बाटो छेक्ने हर्कत देखाए। को-को पदाधिकारी जाने/नजाने भन्ने चर्को विवाद भयो। पदाधिकारीबीच विवाद भएपछि मैले ‘तपाईंहरू जे गर्नुहुन्छ गर्नुहोस्, तर यो पाँच खेलाडीको नेतृत्त्व गरेर हामी जान्छौं’ भनेँ।

तर, हामी खेलाडीहरूले जाने दिनसम्म ‘किट्स’ पाएका थिएनौं। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा स्तरीय किट्सको व्यवस्था हुनुपर्छ भनेर हामीले दुई महिना अघिदेखि पटक-पटक अनुरोध गरेका थियौं। खेलाडीले देशको प्रतिनिधित्त्व गर्ने हो। त्यहाँ खेलाडीले गर्ने व्यवहार तथा लगाउने कपडामा देशको प्रतिष्ठा झल्कन्छ। त्यसकारण अन्तर्राष्ट्रियस्तरको ‘किट्स’ उपलब्ध हुनुपर्छ भनेर हामीले भनेका थियौं। तर, सम्बन्धित निकायले कुनै सुनुवाइ गरेन।

एथेन्स जाने बेला त झन् विमानस्थलमै लफडा भयो। सरकारी मान्यता प्राप्त ओलम्पिक पक्षले बाटो छेक्ने हर्कत देखाए। को-को पदाधिकारी जाने/नजाने भन्ने चर्को विवाद भयो। पदाधिकारीबीच विवाद भएपछि मैले ‘तपाईंहरू जे गर्नुहुन्छ गर्नुहोस्, तर यो पाँच खेलाडीको नेतृत्त्व गरेर हामी जान्छौं’ भनेँ।

त्यसपछि म पाँच खेलाडीको नेतृत्त्व गरेर गएँ। पदाधिकारीहरू पछि आइपुगे।

केशरबहादुर सिंह ‘सेफ द मिसन’ भएर गएका थिए। मैले उनलाई ‘स्पाइक’ किनि दिन अनुरोध गरँे। उनले आनाकानी गरिरहेका थिए। मैले पछि किन्दिने भए किन्दिनु नभए म खाली खुट्टा दैडिन्छु। नेपाली खेलाडी ओलम्पिकमा खाली खुट्टा दैडियो भनेर बेइज्जत हुने त तपाईंहरूकै हो भनेँ। दौड हुनु एक दिन अगाडिमात्र मैले स्पाइक पाएको थिएँ।

मेरो दौड राम्रो नै भयो। हामीले जुन परिस्थितिमा प्रशिक्षण गरेका थियौं। त्यसबाट पदक आशा गर्नु सम्भव थिएन। मैले त्यतिबेला राष्ट्रिय कीर्तिमान बनाएको थिएँ। मैले १४ मिनेट ०४ सेकेण्डमा दूरी तय गरेको थिएँ। त्यो कीर्तिमान अझै पनि कायम छ। कसैले तोड्न सकेको छैन।

ओलम्पिक विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला हो। त्यहाँ भाग लिनु पाउनु आफैंमा ठूलो कुरा हो। तर, म आफ्नै बलबुताले त्यहाँ पुगेको थिएँ।

कोरोना भाइरसको महामारीले नरोकेको भए अहिले जापानको टोकियोमा ओलम्पिक भइरहेको हुन्थ्यो। विभिन्न खेलका प्रतिभावान नेपाली खेलाडी भाइबहिनीहरू अहिले देशको झण्डा बोकेर प्रतिस्पर्धा गरिरहेका हुन्थे। हाम्रो पालामा आन्तरिक विवादले सहभागिता अन्योलमा भए पनि अन्त्यमा प्रतिस्पर्धाभा उत्रिन पाइयो।

त्यहाँ पुगेपछि बल्ल थाहा भयो, खेलकुद भनेको के हो भनेर। खेलकुद जित-हार मात्र होइन रहेछ भनेर त्यहाँ पुगेपछि थाहा भयो। ओलम्पिक ‘भ्यालुज’ भनेको मैले त्यहाँ पुगेपछि बुझेँ।

तर, यसपालि भाइहिनीहरूले वर्षौंदेखि गरेको तयारीलाई कोरोना भाइरसले निराश पारेको छ। ओलम्पिक खेल्ने सपना पूरा हुने अवस्थामा पुग्दा यस्तो महामारीजन्य कारणले रोकिँदा एउटा खेलाडीलाई हुने पीडाको म महसुस गर्न सक्छु। तर हरेस नखाई निरन्तर तयारीमा जुट्न म जुनियर भाइबहिनीलाई सुझाव दिन चाहन्छु।

मैले पनि करिअरमा ठूलठूला हण्डर खाएको थिएँ। मेरो करिअर नै एउटा कालो धब्बाका कारण सकिने जोखिममा थियो। तर, मैले हरेस खाइनँ, एक्लै भिडिरहेँ। फलस्वरुप फेरि मैदानमा फर्किएर देशको लागि स्वर्ण पदक जितेँ। अहिले पनि ओलम्पिक एक वर्षका लागि रोकिएको हो। थप एक वर्ष मिहेनतलाई निरन्तरता दिए सपना पूरा गर्ने समय आउँछ।

त्यहाँ पुगेपछि बल्ल थाहा भयो, खेलकुद भनेको के हो भनेर। खेलकुद जित-हार मात्र होइन रहेछ भनेर त्यहाँ पुगेपछि थाहा भयो। ओलम्पिक ‘भ्यालुज’ भनेको मैले त्यहाँ पुगेपछि बुझेँ। एउटा खेलाडीको महत्त्व कति हुन्छ भन्ने त्यहाँ थाहा भयो। एउटा खेलाडीलाई हेर्न हजारौं मानिस किन रंगशाला धाउँछन् भन्ने पनि बुझियो।

त्यतिमात्र होइन खेलकुद भनेको व्यवास्थापन पनि रहेछ। विश्वलाई एक ठाँउमा उभ्याउने माध्यम रहेछ। त्यसैले खेलकुदलाई जित-हारका रूपमा मात्र बुझियो भने त्यो गलत हुन्छ भन्ने पनि मजस्तो एउटा सामान्य खेलाडीले बुझेँ। हाम्रो नेपालका खेल प्रशासकले पनि चाँडै बुझुन्। शुभकामना!!!

(खेलाडी भण्डारीसँग देखापढीका सुजन श्रेष्ठले गरेकाे कुराकानीमा आधारित। )

प्रतिक्रिया दिनुहोस्