काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन्।

उनी कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। आज उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

उनले नेपालबाट कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। त्यहाँ पुगिसकेपछि उनले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सिफारिस

ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने सीपीएल खेल्नका उनी त्यहाँ जान लागेका हुन्। लामिछानेलाई सीपीएलका लागि जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेकाे थियाे।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ। सीपीएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

" /> काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन्।

उनी कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। आज उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

उनले नेपालबाट कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। त्यहाँ पुगिसकेपछि उनले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सिफारिस

ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने सीपीएल खेल्नका उनी त्यहाँ जान लागेका हुन्। लामिछानेलाई सीपीएलका लागि जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेकाे थियाे।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ। सीपीएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

"> सीपीएल खेल्न सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो प्रस्थान: Dekhapadhi कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।
• लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।
• त्यहाँ पुगिसकेपछि उनले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सीपीएल खेल्न सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो प्रस्थान
काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन्।

उनी कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। आज उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

उनले नेपालबाट कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। त्यहाँ पुगिसकेपछि उनले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सिफारिस

सीपीएल खेल्न सन्दीप उत्साहित

ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने सीपीएल खेल्नका उनी त्यहाँ जान लागेका हुन्। लामिछानेलाई सीपीएलका लागि जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेकाे थियाे।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ। सीपीएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्