काठमाडौं । नेपालले एमसीसी विरुद्ध जितका लागि ३९३ रनको विशाल लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा आज दोस्रो इनिङ्सलाई निरन्तरता दिएको एमसीसीले १५ ओभर खेल्दै थप ९० रन जोड्यो । एमसीसीले ३६ ओभरमा १८१ रन बनाएर इनिङ्स समाप्त गरेको हो ।

पहिलो इनिङ्समा २११ रनको अग्रता बनाएको एमसीसीले कुल ३९२ रनको अग्रता बनाएको छ । नेपालले आज ८३ ओभर ब्याटिङ गर्नेछ ।
 

" /> काठमाडौं । नेपालले एमसीसी विरुद्ध जितका लागि ३९३ रनको विशाल लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा आज दोस्रो इनिङ्सलाई निरन्तरता दिएको एमसीसीले १५ ओभर खेल्दै थप ९० रन जोड्यो । एमसीसीले ३६ ओभरमा १८१ रन बनाएर इनिङ्स समाप्त गरेको हो ।

पहिलो इनिङ्समा २११ रनको अग्रता बनाएको एमसीसीले कुल ३९२ रनको अग्रता बनाएको छ । नेपालले आज ८३ ओभर ब्याटिङ गर्नेछ ।
 

"> तीन दिवसीय फस्ट क्लास क्रिकेट : नेपाललाई ३९३ रनको लक्ष्य : Dekhapadhi
तीन दिवसीय फस्ट क्लास क्रिकेट : नेपाललाई ३९३ रनको लक्ष्य  <p style="text-align:justify">काठमाडौं । नेपालले एमसीसी विरुद्ध जितका लागि ३९३ रनको विशाल लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा आज दोस्रो इनिङ्सलाई निरन्तरता दिएको एमसीसीले १५ ओभर खेल्दै थप ९० रन जोड्यो । एमसीसीले ३६ ओभरमा १८१ रन बनाएर इनिङ्स समाप्त गरेको हो ।<br /> <br /> पहिलो इनिङ्समा २११ रनको अग्रता बनाएको एमसीसीले कुल ३९२ रनको अग्रता बनाएको छ । नेपालले आज ८३ ओभर ब्याटिङ गर्नेछ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्