काठमाडौं। लाजियो गएराति इटालियन सिरी ‘ए’ मा ब्रेसियालाई २-० ले पराजित गर्दै दोस्रो स्थानको होड बलियो बनाएको छ। जितसँगै लाजियो ७८ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको एटलान्टासँग अंक बराबरी हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडी हो।
लिगको अन्तिम खेलमा इन्टर मिलान र एटलान्टाले प्रतिस्पर्धा गर्नेछ भने सातौं स्थानको नेपोलीसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर र एटलान्टाले बराबरी खेल्नुका साथै नेपोलीलाई पराजित गर्‍यो भने लाजियो दोस्रो स्थानमा उक्लनेछ।
इमोबाइल गोल्डेन बुटको नजिक
जोक्विन कोरेराले १७औं मिनेटमा गरेको गोलमा लाजियो १७औं मिनेटमा अग्रता लिएको थियो। ८२ मिनेटमा सिरो इमोबाइल अर्को गोल थप्दै लाजियोको तीन अंक पक्का गरेका थिए। यससँगै जारी लिगमा इमोबाइलको गोलसंख्या ३५ पुगेको छ। जुन गोन्जालो हिग्विनले २०१५/१६ को सिजनमा ३६ गोल गरेर बनाएको कीर्तिमान भन्दा एक गोलले पछि हो।
जारी सिजन धेरै गोल गर्नेको दोस्रो स्थानमा क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ३१ गोल गरेका छन्। लिगमा अब एक खेलमात्र भएकाले इमोबाइलले गोल्डेन बुट जित्ने सम्भावना बलियो छ।
" /> काठमाडौं। लाजियो गएराति इटालियन सिरी ‘ए’ मा ब्रेसियालाई २-० ले पराजित गर्दै दोस्रो स्थानको होड बलियो बनाएको छ। जितसँगै लाजियो ७८ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको एटलान्टासँग अंक बराबरी हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडी हो।
लिगको अन्तिम खेलमा इन्टर मिलान र एटलान्टाले प्रतिस्पर्धा गर्नेछ भने सातौं स्थानको नेपोलीसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर र एटलान्टाले बराबरी खेल्नुका साथै नेपोलीलाई पराजित गर्‍यो भने लाजियो दोस्रो स्थानमा उक्लनेछ।
इमोबाइल गोल्डेन बुटको नजिक
जोक्विन कोरेराले १७औं मिनेटमा गरेको गोलमा लाजियो १७औं मिनेटमा अग्रता लिएको थियो। ८२ मिनेटमा सिरो इमोबाइल अर्को गोल थप्दै लाजियोको तीन अंक पक्का गरेका थिए। यससँगै जारी लिगमा इमोबाइलको गोलसंख्या ३५ पुगेको छ। जुन गोन्जालो हिग्विनले २०१५/१६ को सिजनमा ३६ गोल गरेर बनाएको कीर्तिमान भन्दा एक गोलले पछि हो।
जारी सिजन धेरै गोल गर्नेको दोस्रो स्थानमा क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ३१ गोल गरेका छन्। लिगमा अब एक खेलमात्र भएकाले इमोबाइलले गोल्डेन बुट जित्ने सम्भावना बलियो छ।
"> दोस्रो स्थानमा रहने लाजियोको सम्भावना कायमै: Dekhapadhi
दोस्रो स्थानमा रहने लाजियोको सम्भावना कायमै
काठमाडौं। लाजियो गएराति इटालियन सिरी ‘ए’ मा ब्रेसियालाई २-० ले पराजित गर्दै दोस्रो स्थानको होड बलियो बनाएको छ। जितसँगै लाजियो ७८ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको एटलान्टासँग अंक बराबरी हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडी हो।
इमोबाइल गोल्डेन बुटको नजिक
जोक्विन कोरेराले १७औं मिनेटमा गरेको गोलमा लाजियो १७औं मिनेटमा अग्रता लिएको थियो। ८२ मिनेटमा सिरो इमोबाइल अर्को गोल थप्दै लाजियोको तीन अंक पक्का गरेका थिए। यससँगै जारी लिगमा इमोबाइलको गोलसंख्या ३५ पुगेको छ। जुन गोन्जालो हिग्विनले २०१५/१६ को सिजनमा ३६ गोल गरेर बनाएको कीर्तिमान भन्दा एक गोलले पछि हो।
जारी सिजन धेरै गोल गर्नेको दोस्रो स्थानमा क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ३१ गोल गरेका छन्। लिगमा अब एक खेलमात्र भएकाले इमोबाइलले गोल्डेन बुट जित्ने सम्भावना बलियो छ।
प्रतिक्रिया दिनुहोस्