काठमाडौं। इटालियन सिरी ए च्याम्पियन युभेन्टस १३औं स्थानको काग्लियरीसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा युभेन्टस २-० ले पराजित भएको हो। लिगमा अब अन्तिम चरणको खेल बाँकी छ।

यसअघि, युभेन्टसले दुई खेल बाँकी छँदै जारी सिजनको उपाधि हात पारिसकेको थियो, जुन लगातार नवौं उपाधि हो।

गएरातिको खेलमा काग्लियरीका ग्यागलिअनो र सिमिओनले १-१ गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। ग्यागलिअनोले आठौं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएको खेलमा सिमिओनले मध्यान्तरअघिको इन्जुरी समयमा थप एक गोल गरेपछि काग्लियरीले दोहोरो अग्रता कायम गरेको थियो। दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा काग्लियरीले च्याम्पियन युभेन्टसमाथि २-० को जित हात पारेको थियो।

गएराति तीन अंक गुमाएको युभेन्टसले ३७ खेलबाट ८३ अंक जोडेको छ भने काग्लियरी समान खेलबाट ४५ अंक जोड्दै १३औं स्थानमा रहेको छ।

" /> काठमाडौं। इटालियन सिरी ए च्याम्पियन युभेन्टस १३औं स्थानको काग्लियरीसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा युभेन्टस २-० ले पराजित भएको हो। लिगमा अब अन्तिम चरणको खेल बाँकी छ।

यसअघि, युभेन्टसले दुई खेल बाँकी छँदै जारी सिजनको उपाधि हात पारिसकेको थियो, जुन लगातार नवौं उपाधि हो।

गएरातिको खेलमा काग्लियरीका ग्यागलिअनो र सिमिओनले १-१ गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। ग्यागलिअनोले आठौं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएको खेलमा सिमिओनले मध्यान्तरअघिको इन्जुरी समयमा थप एक गोल गरेपछि काग्लियरीले दोहोरो अग्रता कायम गरेको थियो। दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा काग्लियरीले च्याम्पियन युभेन्टसमाथि २-० को जित हात पारेको थियो।

गएराति तीन अंक गुमाएको युभेन्टसले ३७ खेलबाट ८३ अंक जोडेको छ भने काग्लियरी समान खेलबाट ४५ अंक जोड्दै १३औं स्थानमा रहेको छ।

"> सिरी ए च्याम्पियन युभेन्टस पराजित: Dekhapadhi युभेन्टस काग्लियरीसँग २-० ले पराजित।
• लिगमा अब एक खेल खेल्न बाँकी।
• युभेन्टसले दुई खेल बाँकी छँदै जारी सिजनको उपाधि हात पारिसकेको छ।

सिरी ए च्याम्पियन युभेन्टस पराजित
काठमाडौं। इटालियन सिरी ए च्याम्पियन युभेन्टस १३औं स्थानको काग्लियरीसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा युभेन्टस २-० ले पराजित भएको हो। लिगमा अब अन्तिम चरणको खेल बाँकी छ।

यसअघि, युभेन्टसले दुई खेल बाँकी छँदै जारी सिजनको उपाधि हात पारिसकेको थियो, जुन लगातार नवौं उपाधि हो।

गएरातिको खेलमा काग्लियरीका ग्यागलिअनो र सिमिओनले १-१ गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। ग्यागलिअनोले आठौं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाएको खेलमा सिमिओनले मध्यान्तरअघिको इन्जुरी समयमा थप एक गोल गरेपछि काग्लियरीले दोहोरो अग्रता कायम गरेको थियो। दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा काग्लियरीले च्याम्पियन युभेन्टसमाथि २-० को जित हात पारेको थियो।

गएराति तीन अंक गुमाएको युभेन्टसले ३७ खेलबाट ८३ अंक जोडेको छ भने काग्लियरी समान खेलबाट ४५ अंक जोड्दै १३औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्