काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टका लागि पाँच नेपाली खेलाडीको नाम प्रस्ताव भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को आग्रहमा नेपाल क्रिकेट संघ (क्यान)ले पीएसएलका लागि पाँच खेलाडीको नाम प्रस्ताव गरेको हो ।
नेपाली खेलाडी करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी, आरिफ शेष र विनोद भण्डारीको नाम पीएसएलमा मनोनयनका लागि प्रस्ताव गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । प्रस्तावित पाँचै खेलाडी नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् ।
" />
काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टका लागि पाँच नेपाली खेलाडीको नाम प्रस्ताव भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को आग्रहमा नेपाल क्रिकेट संघ (क्यान)ले पीएसएलका लागि पाँच खेलाडीको नाम प्रस्ताव गरेको हो ।
नेपाली खेलाडी करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी, आरिफ शेष र विनोद भण्डारीको नाम पीएसएलमा मनोनयनका लागि प्रस्ताव गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । प्रस्तावित पाँचै खेलाडी नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् ।">
पाकिस्तान क्रिकेट लिगमा पाँच नेपाली क्रिकेटर प्रस्तावित: Dekhapadhi
पाकिस्तान क्रिकेट लिगमा पाँच नेपाली क्रिकेटर प्रस्तावित
<p style="text-align:justify">काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टका लागि पाँच नेपाली खेलाडीको नाम प्रस्ताव भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को आग्रहमा नेपाल क्रिकेट संघ (क्यान)ले पीएसएलका लागि पाँच खेलाडीको नाम प्रस्ताव गरेको हो ।<br />
<br />
नेपाली खेलाडी करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी, आरिफ शेष र विनोद भण्डारीको नाम पीएसएलमा मनोनयनका लागि प्रस्ताव गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । प्रस्तावित पाँचै खेलाडी नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् ।</p>