काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालसँग भुटानमा खेल्न कुवेत अनिच्छुक देखिएको छ । कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ ।

३ मंसिरमा काठमाडौंमा हुने तय भएको खेल दशरथ रंगशाला तयार नभएपछि नेपालमा नहुने भएको छ । त्यसपछि अखिल नेपाल फुटलब संघ एन्फाले भुटानमा खेल गर्न प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा पनि नखेल्ने जनाएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण देखाउँदै भुटानमा खेल्न नसकिने जनाएको हो । तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसँग माग्ने तयारी गरिरहेको छ। यस विषयमा एन्फाले आज छलफल गरेर निर्णय गर्ने जनाएको छ। यसअघि नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दा ७-० को हार ब्यहोरेको थियो ।

" /> काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालसँग भुटानमा खेल्न कुवेत अनिच्छुक देखिएको छ । कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ ।

३ मंसिरमा काठमाडौंमा हुने तय भएको खेल दशरथ रंगशाला तयार नभएपछि नेपालमा नहुने भएको छ । त्यसपछि अखिल नेपाल फुटलब संघ एन्फाले भुटानमा खेल गर्न प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा पनि नखेल्ने जनाएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण देखाउँदै भुटानमा खेल्न नसकिने जनाएको हो । तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसँग माग्ने तयारी गरिरहेको छ। यस विषयमा एन्फाले आज छलफल गरेर निर्णय गर्ने जनाएको छ। यसअघि नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दा ७-० को हार ब्यहोरेको थियो ।

"> विश्वकप छनोट: कुवेतले भुटानमा पनि नखेल्ने! : Dekhapadhi
विश्वकप छनोट: कुवेतले भुटानमा पनि नखेल्ने!
काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालसँग भुटानमा खेल्न कुवेत अनिच्छुक देखिएको छ । कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ ।

३ मंसिरमा काठमाडौंमा हुने तय भएको खेल दशरथ रंगशाला तयार नभएपछि नेपालमा नहुने भएको छ । त्यसपछि अखिल नेपाल फुटलब संघ एन्फाले भुटानमा खेल गर्न प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा पनि नखेल्ने जनाएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण देखाउँदै भुटानमा खेल्न नसकिने जनाएको हो । तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसँग माग्ने तयारी गरिरहेको छ। यस विषयमा एन्फाले आज छलफल गरेर निर्णय गर्ने जनाएको छ। यसअघि नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दा ७-० को हार ब्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्