काठमाडौं। राष्ट्रिय खेलकुल परिषद् (राखेपका) नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट नियुक्त भएका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)बाट शपथ लिएका हुन्।
२०७६ साल असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।
तर, नयाँ ऐनको प्रावधान अनुसार पुनः चार वर्ष नेपाली खेलकुदको नेतृत्त्व पाएका सिलवालले पहिलो कार्यकालमा खेलकुदलाई नयाँ उचाईमा पुर्‍याएका थिए।
असम्भव मानिएको दक्षिण एसियाली खेलकुद (साग) सफल आयोजना र नेपाल क्रिकेट संघ (क्यान)को विवाद टुङग्याएर अन्तर्राष्ट्रिय  क्रिकेट परिषद् (आइसीसीको) प्रतिबन्ध फुकुवा गराउन उनले भूमिका निर्वाह गरेका थिए।
पहिलो कार्यकालमा नेपाली खेलकुदलाई आशा देखाएका सिलवाल र उनीसँगै उपाध्यक्षमा नियुक्त भएका कोइरालालाई बुधबार खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नियुक्तिपत्र हस्तान्तरण गरे।
" /> काठमाडौं। राष्ट्रिय खेलकुल परिषद् (राखेपका) नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट नियुक्त भएका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)बाट शपथ लिएका हुन्।
२०७६ साल असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।
तर, नयाँ ऐनको प्रावधान अनुसार पुनः चार वर्ष नेपाली खेलकुदको नेतृत्त्व पाएका सिलवालले पहिलो कार्यकालमा खेलकुदलाई नयाँ उचाईमा पुर्‍याएका थिए।
असम्भव मानिएको दक्षिण एसियाली खेलकुद (साग) सफल आयोजना र नेपाल क्रिकेट संघ (क्यान)को विवाद टुङग्याएर अन्तर्राष्ट्रिय  क्रिकेट परिषद् (आइसीसीको) प्रतिबन्ध फुकुवा गराउन उनले भूमिका निर्वाह गरेका थिए।
पहिलो कार्यकालमा नेपाली खेलकुदलाई आशा देखाएका सिलवाल र उनीसँगै उपाध्यक्षमा नियुक्त भएका कोइरालालाई बुधबार खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नियुक्तिपत्र हस्तान्तरण गरे।
"> नवनियुक्त सदस्यसचिव सिलवालले लिए शपथ: Dekhapadhi राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ लिएका हुन्।
• सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका थिए।
• असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।
नवनियुक्त सदस्यसचिव सिलवालले लिए शपथ
काठमाडौं। राष्ट्रिय खेलकुल परिषद् (राखेपका) नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट नियुक्त भएका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)बाट शपथ लिएका हुन्।
२०७६ साल असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।
असम्भव मानिएको दक्षिण एसियाली खेलकुद (साग) सफल आयोजना र नेपाल क्रिकेट संघ (क्यान)को विवाद टुङग्याएर अन्तर्राष्ट्रिय  क्रिकेट परिषद् (आइसीसीको) प्रतिबन्ध फुकुवा गराउन उनले भूमिका निर्वाह गरेका थिए।
पहिलो कार्यकालमा नेपाली खेलकुदलाई आशा देखाएका सिलवाल र उनीसँगै उपाध्यक्षमा नियुक्त भएका कोइरालालाई बुधबार खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नियुक्तिपत्र हस्तान्तरण गरे।
प्रतिक्रिया दिनुहोस्