राउन्ड रोविन लिगको आधारमा हुने च्याम्पियनसीपमा लिगको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

फाइनल र तेस्रो स्थानको लागि २८ कात्तिकमा खेल हुनेछ। अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली २१ कात्तिकमा बंगलादेश पुगिसकेको छ।

यसपटक नेपाली टोलीमा ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन्।

कप्तान अरुणा शाही र प्रशिक्षक जगदिश भट्टले बंगलादेश जानुअघि नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए।

नेपाली टोली

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ।

म्यानेजर : रीता कोइराला।

मुख्य प्रशिक्षक : जगदिश भट्ट।

प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव।

"> महिला सेन्ट्रल जोन भलिबलको खेलतालिका परिवर्तन, नेपालको पहिलो खेल अफगानिस्तानसँग: Dekhapadhi
महिला सेन्ट्रल जोन भलिबलको खेलतालिका परिवर्तन, नेपालको पहिलो खेल अफगानिस्तानसँग
काठमाडौं। बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी सिनियर वुमन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको खेल तालिका परिवर्तन भएको छ।

आयोजक बंगलादेश भलिबल फेडेरेसनले २१ कात्तिकको खेल तालिकामा संशोधन गरेको जनाएको छ।

नेपालले यसअघि पहिलो खेल माल्दिभ्ससँग खेल्ने तालिका थियो। परिवर्तित तालिका अनुसार नेपालले अब पहिलो खेल २४ कात्तिकमा अफगानिस्तानसँग खेल्नेछ।

२५ कात्तिकमा कीर्गिस्तान, २६ कात्तिकमा बंगलादेश र २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

च्याम्पियनसीपको पहिलो दिन २३ कात्तिकमा कीर्गिस्तान र माल्दिभ्स तथा बंगलादेश र अफगानिस्तानबीच खेल हुनेछ।

राउन्ड रोविन लिगको आधारमा हुने च्याम्पियनसीपमा लिगको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

फाइनल र तेस्रो स्थानको लागि २८ कात्तिकमा खेल हुनेछ। अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली २१ कात्तिकमा बंगलादेश पुगिसकेको छ।

यसपटक नेपाली टोलीमा ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन्।

कप्तान अरुणा शाही र प्रशिक्षक जगदिश भट्टले बंगलादेश जानुअघि नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए।

नेपाली टोली

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ।

म्यानेजर : रीता कोइराला।

मुख्य प्रशिक्षक : जगदिश भट्ट।

प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव।

प्रतिक्रिया दिनुहोस्