काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने निश्चित भएको छ।

सन्दीपले मंगलबार स्टार हस्पिटलमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका थिए। यद्यपि, त्यसको रिपोर्ट आउन बाँकी छ।

अगस्ट १८ देखि हुने सिपिएलको आगामी सिजनका लागि जमैका तल्लावाजले सन्दीपलाई १ करोड ३० लाख नेपाली रूपैयाँमा सम्झौता गरिसकेको छ।

“कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन बाँकी भए पनि अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,” सन्दीपका व्यवस्थापकसमेत रहेका रमन सिवाकोटीले देखापढीसँग भने, “कोरियन एयरको चार्टर्ड विमानमार्फत सन्दीप जुलाई ३० मा सेन्ट लुसिया प्रस्थान गर्ने र अगस्ट १ मा त्यहाँ पुग्नेछन्।”

कोरोना भाइरस परीक्षणको रिपोर्ट आज (बुधबार) आउने जनाइएको छ।

सन्दीप सम्मिलित टोली तल्लावाजले अगस्ट १९ मा पहिलो खेल सेन्ट लुका जोक्सविरुद्ध खेल्ने छ।

" /> काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने निश्चित भएको छ।

सन्दीपले मंगलबार स्टार हस्पिटलमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका थिए। यद्यपि, त्यसको रिपोर्ट आउन बाँकी छ।

अगस्ट १८ देखि हुने सिपिएलको आगामी सिजनका लागि जमैका तल्लावाजले सन्दीपलाई १ करोड ३० लाख नेपाली रूपैयाँमा सम्झौता गरिसकेको छ।

“कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन बाँकी भए पनि अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,” सन्दीपका व्यवस्थापकसमेत रहेका रमन सिवाकोटीले देखापढीसँग भने, “कोरियन एयरको चार्टर्ड विमानमार्फत सन्दीप जुलाई ३० मा सेन्ट लुसिया प्रस्थान गर्ने र अगस्ट १ मा त्यहाँ पुग्नेछन्।”

कोरोना भाइरस परीक्षणको रिपोर्ट आज (बुधबार) आउने जनाइएको छ।

सन्दीप सम्मिलित टोली तल्लावाजले अगस्ट १९ मा पहिलो खेल सेन्ट लुका जोक्सविरुद्ध खेल्ने छ।

"> सन्दीप सिपिएल खेल्न जाने पक्का, कोरियन एयरको चार्टर्ड विमानमार्फत जाने तयारी: Dekhapadhi
सन्दीप सिपिएल खेल्न जाने पक्का, कोरियन एयरको चार्टर्ड विमानमार्फत जाने तयारी
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने निश्चित भएको छ।

सन्दीपले मंगलबार स्टार हस्पिटलमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका थिए। यद्यपि, त्यसको रिपोर्ट आउन बाँकी छ।

अगस्ट १८ देखि हुने सिपिएलको आगामी सिजनका लागि जमैका तल्लावाजले सन्दीपलाई १ करोड ३० लाख नेपाली रूपैयाँमा सम्झौता गरिसकेको छ।

“कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन बाँकी भए पनि अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,” सन्दीपका व्यवस्थापकसमेत रहेका रमन सिवाकोटीले देखापढीसँग भने, “कोरियन एयरको चार्टर्ड विमानमार्फत सन्दीप जुलाई ३० मा सेन्ट लुसिया प्रस्थान गर्ने र अगस्ट १ मा त्यहाँ पुग्नेछन्।”

कोरोना भाइरस परीक्षणको रिपोर्ट आज (बुधबार) आउने जनाइएको छ।

सन्दीप सम्मिलित टोली तल्लावाजले अगस्ट १९ मा पहिलो खेल सेन्ट लुका जोक्सविरुद्ध खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्