काठमाडौं। गएराति नेपोलीलाई २-० ले पारजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा कायम रहेको छ।

ड्यानिलो डी‘एम्ब्रोसियोले गरेको गोलमा इन्टरले ११औं मिनेटमा अग्रता लिएको थियो।  ७४औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड लाउटारो मार्टिनेजले ७४औं मिनेटमा अग्रता दोब्बर बनाए।

जितसँगै इन्टर ७९ अंकका साथ दोस्रो स्थानमा छ। जुन तेस्रो स्थानको एटलान्टाभन्दा एक अंकले माथि हो। इन्टरले लिगको अन्तिम खेल एटलान्टाविरुद्ध खेल्नेछ।

अवे खेलको नतिजाले सिरी ‘ए’ मा दोस्रो स्थानको टुंगो लाग्नेछ। इन्टर र एटलान्टाबीच जसले जित्यो त्यही टीम दोस्रो स्थानमा हुनेछ।

पराजित नेपोली ५९ अंकका साथ सातौं स्थानमा छ। जुन युरोपा लिग खेल्ने स्थानको एसी मिलान भन्दा एक अंकले पछाडि हो। तथापी मिलानले एक खेल कम खेलेको छ।

नेपोलीले लिगको अन्तिम खेल लाजियोविरुद्ध खेल्नेछ। ७५ अंकका साथ चौथो स्थानमा रहेको लाजियो पनि दोस्रो स्थानको होडमा छ। लाजियोले आज राति ब्रेसियाविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। गएराति नेपोलीलाई २-० ले पारजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा कायम रहेको छ।

ड्यानिलो डी‘एम्ब्रोसियोले गरेको गोलमा इन्टरले ११औं मिनेटमा अग्रता लिएको थियो।  ७४औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड लाउटारो मार्टिनेजले ७४औं मिनेटमा अग्रता दोब्बर बनाए।

जितसँगै इन्टर ७९ अंकका साथ दोस्रो स्थानमा छ। जुन तेस्रो स्थानको एटलान्टाभन्दा एक अंकले माथि हो। इन्टरले लिगको अन्तिम खेल एटलान्टाविरुद्ध खेल्नेछ।

अवे खेलको नतिजाले सिरी ‘ए’ मा दोस्रो स्थानको टुंगो लाग्नेछ। इन्टर र एटलान्टाबीच जसले जित्यो त्यही टीम दोस्रो स्थानमा हुनेछ।

पराजित नेपोली ५९ अंकका साथ सातौं स्थानमा छ। जुन युरोपा लिग खेल्ने स्थानको एसी मिलान भन्दा एक अंकले पछाडि हो। तथापी मिलानले एक खेल कम खेलेको छ।

नेपोलीले लिगको अन्तिम खेल लाजियोविरुद्ध खेल्नेछ। ७५ अंकका साथ चौथो स्थानमा रहेको लाजियो पनि दोस्रो स्थानको होडमा छ। लाजियोले आज राति ब्रेसियाविरुद्ध खेल्नेछ।

"> इन्टर मिलान दोस्रो स्थानमा यथावत: Dekhapadhi
इन्टर मिलान दोस्रो स्थानमा यथावत
काठमाडौं। गएराति नेपोलीलाई २-० ले पारजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा कायम रहेको छ।

ड्यानिलो डी‘एम्ब्रोसियोले गरेको गोलमा इन्टरले ११औं मिनेटमा अग्रता लिएको थियो।  ७४औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड लाउटारो मार्टिनेजले ७४औं मिनेटमा अग्रता दोब्बर बनाए।

जितसँगै इन्टर ७९ अंकका साथ दोस्रो स्थानमा छ। जुन तेस्रो स्थानको एटलान्टाभन्दा एक अंकले माथि हो। इन्टरले लिगको अन्तिम खेल एटलान्टाविरुद्ध खेल्नेछ।

अवे खेलको नतिजाले सिरी ‘ए’ मा दोस्रो स्थानको टुंगो लाग्नेछ। इन्टर र एटलान्टाबीच जसले जित्यो त्यही टीम दोस्रो स्थानमा हुनेछ।

पराजित नेपोली ५९ अंकका साथ सातौं स्थानमा छ। जुन युरोपा लिग खेल्ने स्थानको एसी मिलान भन्दा एक अंकले पछाडि हो। तथापी मिलानले एक खेल कम खेलेको छ।

नेपोलीले लिगको अन्तिम खेल लाजियोविरुद्ध खेल्नेछ। ७५ अंकका साथ चौथो स्थानमा रहेको लाजियो पनि दोस्रो स्थानको होडमा छ। लाजियोले आज राति ब्रेसियाविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्