काठमाडौं। एटलान्टाले गएराति उत्कृष्ट पुनरागमनमा पार्मालाई २–१ ले हराउँदै दोस्रो स्थानमा पर्ने आशा जिवित राखेको छ। पहिलो हाफमा एक-शून्यले पछि परेको स्थिति उल्टाउँदै एटलान्टाले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो।

डेजान कुलुसेभस्कीले ४३औं मिनेटमा गरेको गोलबाट पार्माले अग्रता लिएको थियो। एटलान्टाका रूस्लान मालिनोभस्कीले ७०औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एलेजान्द्रो गोमेजले खेल सकिन ६ मिनेट बाँकी छँदा गोल गरेपछि एटलान्टाले तीन अंक जोडेको थियो।

जितसँगै एटलान्टाको ७८ अंक भएको छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा एक अंकले पछाडी हो भने चौंथो स्थानको तीन अंकले माथि हो। एटलान्टाले लिगको अन्तिम खेल इन्टर मिलानसँगै खेल्नेछ। एटलान्टा र मिलानबीचको खेलबाट दोस्रो स्थानको टुंगो लाग्नेछ।

" /> काठमाडौं। एटलान्टाले गएराति उत्कृष्ट पुनरागमनमा पार्मालाई २–१ ले हराउँदै दोस्रो स्थानमा पर्ने आशा जिवित राखेको छ। पहिलो हाफमा एक-शून्यले पछि परेको स्थिति उल्टाउँदै एटलान्टाले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो।

डेजान कुलुसेभस्कीले ४३औं मिनेटमा गरेको गोलबाट पार्माले अग्रता लिएको थियो। एटलान्टाका रूस्लान मालिनोभस्कीले ७०औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एलेजान्द्रो गोमेजले खेल सकिन ६ मिनेट बाँकी छँदा गोल गरेपछि एटलान्टाले तीन अंक जोडेको थियो।

जितसँगै एटलान्टाको ७८ अंक भएको छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा एक अंकले पछाडी हो भने चौंथो स्थानको तीन अंकले माथि हो। एटलान्टाले लिगको अन्तिम खेल इन्टर मिलानसँगै खेल्नेछ। एटलान्टा र मिलानबीचको खेलबाट दोस्रो स्थानको टुंगो लाग्नेछ।

"> दोस्रो स्थानमा रहने एटलान्टाको आशा जीवित: Dekhapadhi
दोस्रो स्थानमा रहने एटलान्टाको आशा जीवित <p style="text-align: justify;">काठमाडौं। एटलान्टाले गएराति&nbsp;उत्कृष्ट पुनरागमनमा पार्मालाई २&ndash;१ ले हराउँदै दोस्रो स्थानमा पर्ने आशा जिवित राखेको छ। पहिलो हाफमा एक-शून्यले पछि परेको स्थिति उल्टाउँदै एटलान्टाले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो।</p> <p style="text-align: justify;">डेजान कुलुसेभस्कीले ४३औं मिनेटमा गरेको गोलबाट पार्माले अग्रता लिएको थियो। एटलान्टाका रूस्लान मालिनोभस्कीले ७०औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एलेजान्द्रो गोमेजले खेल सकिन ६ मिनेट बाँकी छँदा गोल गरेपछि एटलान्टाले तीन अंक जोडेको थियो।</p> <p style="text-align: justify;">जितसँगै एटलान्टाको ७८ अंक भएको छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा एक अंकले पछाडी हो भने चौंथो स्थानको तीन अंकले माथि हो। एटलान्टाले लिगको अन्तिम खेल इन्टर मिलानसँगै खेल्नेछ। एटलान्टा र मिलानबीचको खेलबाट दोस्रो स्थानको टुंगो लाग्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्