काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लिग प्रशिक्षक संघ (एलएमए) बाट वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्।

लिभरपुलको सिजन सनसनीपूर्ण बनाउने क्रममा क्लोपले एन्फिल्डको टोलीलाई प्रेरणादायी नेतृत्व प्रदान गरेका थिए।

३० वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने क्रममा लिभरपुलले वितेको सिजनमा कीर्तिमानी ९९ अंक जोडेको थियो।

पूरा सिजनमा लिगका तीन खेलमा मात्र पराजय भोगेको टोलीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै उपाधिमा कब्जा जमाएको थियो।

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा राखिएको उपाधि थापेपछि क्लपले भने, “सर एलेक्स फर्गुसन ट्रफीको हकदार बन्दा मेरो खुशीको सीमा छैन। म व्यक्तिगत रूपमा सर एलेक्सको ठूलो प्रशंसक हुँ। यो मेरा समकक्षी प्रशिक्षकहरुको मतका आधारमा दिइएको पुरस्कार भएकाले पनि मेरा लागि विशेष छ।”

" /> काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लिग प्रशिक्षक संघ (एलएमए) बाट वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्।

लिभरपुलको सिजन सनसनीपूर्ण बनाउने क्रममा क्लोपले एन्फिल्डको टोलीलाई प्रेरणादायी नेतृत्व प्रदान गरेका थिए।

३० वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने क्रममा लिभरपुलले वितेको सिजनमा कीर्तिमानी ९९ अंक जोडेको थियो।

पूरा सिजनमा लिगका तीन खेलमा मात्र पराजय भोगेको टोलीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै उपाधिमा कब्जा जमाएको थियो।

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा राखिएको उपाधि थापेपछि क्लपले भने, “सर एलेक्स फर्गुसन ट्रफीको हकदार बन्दा मेरो खुशीको सीमा छैन। म व्यक्तिगत रूपमा सर एलेक्सको ठूलो प्रशंसक हुँ। यो मेरा समकक्षी प्रशिक्षकहरुको मतका आधारमा दिइएको पुरस्कार भएकाले पनि मेरा लागि विशेष छ।”

"> क्लोप प्रिमियर लिगको उत्कृष्‍ट प्रशिक्षक: Dekhapadhi म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा राखिएको उपाधिबाट क्लोप सम्मानित
• क्लोपको नेतृत्वमा लिभरपुलले वितेको सिजन कीर्तिमानी ९९ अंकका हासिल गर्दै ३० वर्षपछि पहिलो पटक लिग जितेको थियो
• प्रिमियर लिगकै अन्य प्रशिक्षकहरुको मतका आधारमा विजेता घोषणा गरिने भएकाले उपाधि विशेष रहेको क्लोपको भनाइ

क्लोप प्रिमियर लिगको उत्कृष्‍ट प्रशिक्षक
काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लिग प्रशिक्षक संघ (एलएमए) बाट वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्।

लिभरपुलको सिजन सनसनीपूर्ण बनाउने क्रममा क्लोपले एन्फिल्डको टोलीलाई प्रेरणादायी नेतृत्व प्रदान गरेका थिए।

३० वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने क्रममा लिभरपुलले वितेको सिजनमा कीर्तिमानी ९९ अंक जोडेको थियो।

पूरा सिजनमा लिगका तीन खेलमा मात्र पराजय भोगेको टोलीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै उपाधिमा कब्जा जमाएको थियो।

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको नाममा राखिएको उपाधि थापेपछि क्लपले भने, “सर एलेक्स फर्गुसन ट्रफीको हकदार बन्दा मेरो खुशीको सीमा छैन। म व्यक्तिगत रूपमा सर एलेक्सको ठूलो प्रशंसक हुँ। यो मेरा समकक्षी प्रशिक्षकहरुको मतका आधारमा दिइएको पुरस्कार भएकाले पनि मेरा लागि विशेष छ।”

प्रतिक्रिया दिनुहोस्