काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीच जारी तेस्रो तथा निर्णायक टेष्टको चौथो दिन वर्षाले प्रभावित भएको छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा जारी टेष्टमा हिजो वर्षाका कारण एक पनि सम्भव भएन।
तीन टेष्टको शृखलामा १-१ को बराबरी भएको छ। निर्णायक टेष्टको चौथो दिन वर्षाले वासआउट भएपछि अन्तिम दिन अझै रोमाञ्चक बन्ने आशा गरिएको छ।
दोस्रो इनिङ थालेको वेष्ट इन्डिज तेस्रो दिन सकिँदा १०-२ को स्थितिमा थियो। क्रायग ब्राथवेट २ तथा शाई होप ४ रनमा अविजित छन्। ३९९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टीमलाई जितका लागि अझै ३८९ रन बनाउनु पर्नेछ।
इङ्ल्यान्डको तीब्र गतिका बलर स्टुवार्ट ब्रोडले आइतबार साझ ८ विकेट लिए। उनले टेष्ट करियरमा ४९९ विकेट लिएका छन्।
" /> काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीच जारी तेस्रो तथा निर्णायक टेष्टको चौथो दिन वर्षाले प्रभावित भएको छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा जारी टेष्टमा हिजो वर्षाका कारण एक पनि सम्भव भएन।तीन टेष्टको शृखलामा १-१ को बराबरी भएको छ। निर्णायक टेष्टको चौथो दिन वर्षाले वासआउट भएपछि अन्तिम दिन अझै रोमाञ्चक बन्ने आशा गरिएको छ।

">