काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई राखेप सदस्यसचिवमा नियुक्त गरेको हो।

सिलवाल दोस्रोपटक सदस्यसचिव पदमा नियुक्त भएका हुन्।

यसअघि २०७६ असार २३ गते सिलवाल राखेप सदस्यसचिव पदमा नियुक्त भएका थिए।

सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने मुख्य लक्ष्यसहित राखेप सदस्यसचिवको पदभार ग्रहण गरेका थिए।

समयमै साग सम्पन्न गरेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जित्न सफल भएका थिए।

तर, प्रतियोगिता सकिएको तीन महिना खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए। पदमुक्त हुने बेलासम्म खर्च विवरण सार्वजनिक नगरेपछि सिलवालको आलोचना पनि सुरू भएको छ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि सिलवाल पदमुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असारमा खेलकुद विकास ऐन २०७७ प्रमाणीकरण गरेकी थिइन्।

प्रमाणीकरण गरेको सातौं दिनबाट नयाँ ऐन कार्यान्वयनमा आएको थियो।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सिफारिस समिति गठन गरी सदस्यसचिव नियुक्तिको प्रकृया अघि बढाएको थियो।

सिफारिस समितिले सिलवालसहित लीलबहादुर थापामगर र अञ्जु श्रेष्ठ गरी तीनजनाको नाम सिफारिस गरेको थियो।

यस्तै उपाध्यक्षमा शिव काेइराला नियुक्त भएका छन्।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

"> राखेप सदस्य–सचिवमा रमेशकुमार सिलवाल नियुक्त: Dekhapadhi
राखेप सदस्य–सचिवमा रमेशकुमार सिलवाल नियुक्त

प्रतिक्रिया दिनुहोस्