काठमाडौं। नेपाल तेक्वान्दो संघले विभिन्न पदबाट राजीनामा दिएका पदाधिकारी तथा सदस्यहरूको बिदाइ गरेको छ। 

आज ललितपुरको सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरेको हो। 

संघका अनुसार बिदाइ गरिएका सबै पदाधिकारी राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी हुन्। नेपाल सरकारद्वारा जारी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम परिषद्का कर्मचारी खेल संघका कुनै पनि पदमा नरहने प्रावधानअनुसार निजहरूले आ-आफ्नो पदबाट राजीनामा दिएका थिए। संघले उनीहरूको राजीनामा स्वीकृत गरी बिदाई गरिएको जनाएको छ।

संघबाट बिदाइ हुनेमा सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दिपक विष्ट, सहकोषाध्यक्ष सुमनकुमार घलेलगायत अन्य नौ जना सदस्य छन्।

" /> काठमाडौं। नेपाल तेक्वान्दो संघले विभिन्न पदबाट राजीनामा दिएका पदाधिकारी तथा सदस्यहरूको बिदाइ गरेको छ। 

आज ललितपुरको सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरेको हो। 

संघका अनुसार बिदाइ गरिएका सबै पदाधिकारी राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी हुन्। नेपाल सरकारद्वारा जारी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम परिषद्का कर्मचारी खेल संघका कुनै पनि पदमा नरहने प्रावधानअनुसार निजहरूले आ-आफ्नो पदबाट राजीनामा दिएका थिए। संघले उनीहरूको राजीनामा स्वीकृत गरी बिदाई गरिएको जनाएको छ।

संघबाट बिदाइ हुनेमा सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दिपक विष्ट, सहकोषाध्यक्ष सुमनकुमार घलेलगायत अन्य नौ जना सदस्य छन्।

"> तेक्वान्दो संघबाट दुई सचिव र कोषाध्यक्षसहित सदस्यहरूको बिदाइ: Dekhapadhi
तेक्वान्दो संघबाट दुई सचिव र कोषाध्यक्षसहित सदस्यहरूको बिदाइ <p style="text-align: justify;">काठमाडौं। नेपाल तेक्वान्दो संघले विभिन्न पदबाट राजीनामा दिएका पदाधिकारी तथा सदस्यहरूको बिदाइ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज ललितपुरको सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">संघका अनुसार बिदाइ गरिएका सबै पदाधिकारी राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी हुन्। नेपाल सरकारद्वारा जारी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम परिषद्का कर्मचारी खेल संघका कुनै पनि पदमा नरहने प्रावधानअनुसार निजहरूले आ-आफ्नो पदबाट राजीनामा दिएका थिए। संघले उनीहरूको राजीनामा स्वीकृत गरी बिदाई गरिएको जनाएको छ।</p> <p style="text-align: justify;">संघबाट बिदाइ हुनेमा सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दिपक विष्ट, सहकोषाध्यक्ष सुमनकुमार घलेलगायत अन्य नौ जना सदस्य छन्।</p>
प्रतिक्रिया दिनुहोस्