काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार आधिकारिक रूपमा आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ।

सुपर लिग ३० जुलाईबाट विश्वकप विजेता इङ्ल्यान्ड र आयरल्यान्डबीचको खेलबाट शुरू हुनेछ। सुपर लिगलाई भारतमा २०२३ को आईसीसी पुरुष क्रिकेट विश्वकपको छनोट खेलका रूपमा पनि हेरिएको छ। 

सुपर लिगमा १३ टीमको सहभागिता रहने छ। त्यसमध्ये १२ टीम आईसीसीका पूर्ण सदस्य हुनेछन् भने अर्को टीम नेदरल्यान्ड्स हो। नेदरल्यान्ड्स आईसीसी वर्ल्ड क्रिकेट सुपर लिग २०१५-१७ को विजेता हो। 

सुपर लिगमा तीन खेलको शृंखलामा हरेक टीमले चार होम र चार अवे खेल हुनेछ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार आधिकारिक रूपमा आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ।

सुपर लिग ३० जुलाईबाट विश्वकप विजेता इङ्ल्यान्ड र आयरल्यान्डबीचको खेलबाट शुरू हुनेछ। सुपर लिगलाई भारतमा २०२३ को आईसीसी पुरुष क्रिकेट विश्वकपको छनोट खेलका रूपमा पनि हेरिएको छ। 

सुपर लिगमा १३ टीमको सहभागिता रहने छ। त्यसमध्ये १२ टीम आईसीसीका पूर्ण सदस्य हुनेछन् भने अर्को टीम नेदरल्यान्ड्स हो। नेदरल्यान्ड्स आईसीसी वर्ल्ड क्रिकेट सुपर लिग २०१५-१७ को विजेता हो। 

सुपर लिगमा तीन खेलको शृंखलामा हरेक टीमले चार होम र चार अवे खेल हुनेछ।

"> आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा: Dekhapadhi
आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा <p style="text-align: justify;">काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार आधिकारिक रूपमा आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ।</p> <p style="text-align: justify;">सुपर लिग ३० जुलाईबाट विश्वकप विजेता इङ्ल्यान्ड र आयरल्यान्डबीचको खेलबाट शुरू हुनेछ। सुपर लिगलाई भारतमा २०२३ को आईसीसी पुरुष क्रिकेट विश्वकपको छनोट खेलका रूपमा पनि हेरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुपर लिगमा १३ टीमको सहभागिता रहने छ। त्यसमध्ये १२ टीम आईसीसीका पूर्ण सदस्य हुनेछन् भने अर्को टीम नेदरल्यान्ड्स हो। नेदरल्यान्ड्स आईसीसी वर्ल्ड क्रिकेट सुपर लिग २०१५-१७ को विजेता हो।&nbsp;</p> <p style="text-align: justify;">सुपर लिगमा तीन खेलको शृंखलामा हरेक टीमले चार होम र चार अवे खेल हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्