काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले स्पेनका फरवार्ड पेड्रोको यो अन्तिम सिजन भएको बताएका छन्।

पेड्रो भोलि ३३ वर्षेमा प्रवेश गर्दैछन्। गएराति सम्पन्न उल्भरह्याम्पटनविरुद्धको खेलमा पेड्रो ८५औं मिनेटमा मैदान छिरेका थिए।

“लामपार्डले चेल्सीमा पेड्रोको जारी सिजन अन्तिम भएको बताएका छन्। पेड्रोलाई ड्रेसिङमा बिदाई गरिएको छ। पेड्रोले चेल्सीमा दिएको योगदानलाई लामपार्डले प्रशंसा गरेका थिए,” चेल्सीले ट्वीटमा लेखेको छ।

पेड्रो २०१४ मा बार्सिलोनाबाट दुई करोड १० लाख पाउण्डमा चेल्सीसँग अनुबन्ध भएका थिए। पेड्रोले चेल्सीबाट २०१६/१७ को सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। उनले चेल्सीबाट एफए कप र युरोपा लिगको उपाधि जिते।

“स्टामफोर्ड ब्रिजमा यो मेरो अन्तिम खेल हो। चेल्सी बसाईमा मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद। यहाँ विताउँदाका सहयात्री तथा समर्थकहरू सधै मेरो हृदयमा हुनेछन्,” पेड्रोले ट्वीट गरेका छन्।

पेड्रो ‘फ्री ट्रान्सफर’ मा इटालियन सिरी ‘ए’क्लब एएस रोमा जाने चर्चा छ।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले स्पेनका फरवार्ड पेड्रोको यो अन्तिम सिजन भएको बताएका छन्।

पेड्रो भोलि ३३ वर्षेमा प्रवेश गर्दैछन्। गएराति सम्पन्न उल्भरह्याम्पटनविरुद्धको खेलमा पेड्रो ८५औं मिनेटमा मैदान छिरेका थिए।

“लामपार्डले चेल्सीमा पेड्रोको जारी सिजन अन्तिम भएको बताएका छन्। पेड्रोलाई ड्रेसिङमा बिदाई गरिएको छ। पेड्रोले चेल्सीमा दिएको योगदानलाई लामपार्डले प्रशंसा गरेका थिए,” चेल्सीले ट्वीटमा लेखेको छ।

पेड्रो २०१४ मा बार्सिलोनाबाट दुई करोड १० लाख पाउण्डमा चेल्सीसँग अनुबन्ध भएका थिए। पेड्रोले चेल्सीबाट २०१६/१७ को सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। उनले चेल्सीबाट एफए कप र युरोपा लिगको उपाधि जिते।

“स्टामफोर्ड ब्रिजमा यो मेरो अन्तिम खेल हो। चेल्सी बसाईमा मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद। यहाँ विताउँदाका सहयात्री तथा समर्थकहरू सधै मेरो हृदयमा हुनेछन्,” पेड्रोले ट्वीट गरेका छन्।

पेड्रो ‘फ्री ट्रान्सफर’ मा इटालियन सिरी ‘ए’क्लब एएस रोमा जाने चर्चा छ।

"> चेल्सीबाट पेड्रोको बिदाई: Dekhapadhi
चेल्सीबाट पेड्रोको बिदाई
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले स्पेनका फरवार्ड पेड्रोको यो अन्तिम सिजन भएको बताएका छन्।

पेड्रो भोलि ३३ वर्षेमा प्रवेश गर्दैछन्। गएराति सम्पन्न उल्भरह्याम्पटनविरुद्धको खेलमा पेड्रो ८५औं मिनेटमा मैदान छिरेका थिए।

“लामपार्डले चेल्सीमा पेड्रोको जारी सिजन अन्तिम भएको बताएका छन्। पेड्रोलाई ड्रेसिङमा बिदाई गरिएको छ। पेड्रोले चेल्सीमा दिएको योगदानलाई लामपार्डले प्रशंसा गरेका थिए,” चेल्सीले ट्वीटमा लेखेको छ।

पेड्रो २०१४ मा बार्सिलोनाबाट दुई करोड १० लाख पाउण्डमा चेल्सीसँग अनुबन्ध भएका थिए। पेड्रोले चेल्सीबाट २०१६/१७ को सिजन प्रिमियर लिगको उपाधि जितेका थिए। उनले चेल्सीबाट एफए कप र युरोपा लिगको उपाधि जिते।

“स्टामफोर्ड ब्रिजमा यो मेरो अन्तिम खेल हो। चेल्सी बसाईमा मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद। यहाँ विताउँदाका सहयात्री तथा समर्थकहरू सधै मेरो हृदयमा हुनेछन्,” पेड्रोले ट्वीट गरेका छन्।

पेड्रो ‘फ्री ट्रान्सफर’ मा इटालियन सिरी ‘ए’क्लब एएस रोमा जाने चर्चा छ।

प्रतिक्रिया दिनुहोस्