काठमाडौं। बार्सिलोनाका अध्यक्ष जासेप मारिया बार्टोमेउले अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्नेमा कुनै शंका नरहेको बताएका छन्। ३३ वर्षे मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ मा सकिदैछ। पछिल्लो समय मेस्सीले क्लबको व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै आएका छन्। 

“मेस्सीले धेरै पटक बार्सिलोनाबाटै सन्यास लिन चाहन रहेको भनेर बताइसकेका छन्। त्यसकारण उनले क्लबसँग नयाँ सम्झौैता गर्छन् भन्नेमा विश्वस्त छु,” बार्सिलोनाका अध्यक्ष बार्टोमेउले भने। बार्सिलोनाले जारी सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। बार्सिलोना चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा पाँच अंकले पछाडी रहेको थियो। 

जारी सिजन लिगमा २५ गोल गरेका मेस्सीले ‘गोल्डेन बुट’ जितेका थिए। बार्सिलोनाले ८ अगष्टमा च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ। गत फेब्रुअरीमा सम्पन्न पहिलो लेगमा बार्सिलोनाले १–१ को बराबरी खेलेको थियो।

" /> काठमाडौं। बार्सिलोनाका अध्यक्ष जासेप मारिया बार्टोमेउले अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्नेमा कुनै शंका नरहेको बताएका छन्। ३३ वर्षे मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ मा सकिदैछ। पछिल्लो समय मेस्सीले क्लबको व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै आएका छन्। 

“मेस्सीले धेरै पटक बार्सिलोनाबाटै सन्यास लिन चाहन रहेको भनेर बताइसकेका छन्। त्यसकारण उनले क्लबसँग नयाँ सम्झौैता गर्छन् भन्नेमा विश्वस्त छु,” बार्सिलोनाका अध्यक्ष बार्टोमेउले भने। बार्सिलोनाले जारी सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। बार्सिलोना चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा पाँच अंकले पछाडी रहेको थियो। 

जारी सिजन लिगमा २५ गोल गरेका मेस्सीले ‘गोल्डेन बुट’ जितेका थिए। बार्सिलोनाले ८ अगष्टमा च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ। गत फेब्रुअरीमा सम्पन्न पहिलो लेगमा बार्सिलोनाले १–१ को बराबरी खेलेको थियो।

"> मेस्सीले बार्सिलोनासँग पुन: सम्झौता गर्ने अध्यक्ष बार्टोमेउको विश्वास: Dekhapadhi
मेस्सीले बार्सिलोनासँग पुन: सम्झौता गर्ने अध्यक्ष बार्टोमेउको विश्वास <p style="text-align: justify;">काठमाडौं। बार्सिलोनाका अध्यक्ष जासेप मारिया बार्टोमेउले अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्नेमा कुनै शंका नरहेको बताएका छन्।&nbsp;३३ वर्षे मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ मा सकिदैछ। पछिल्लो समय मेस्सीले क्लबको व्यवस्थापनसँग असन्तुष्टि&nbsp;जनाउँदै आएका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;मेस्सीले धेरै पटक बार्सिलोनाबाटै सन्यास लिन चाहन रहेको भनेर बताइसकेका छन्। त्यसकारण उनले क्लबसँग नयाँ सम्झौैता गर्छन् भन्नेमा विश्वस्त छु,&rdquo; बार्सिलोनाका अध्यक्ष बार्टोमेउले भने।&nbsp;बार्सिलोनाले जारी सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। बार्सिलोना चीर प्रतिद्वन्द्वी रियाल मड्रिडभन्दा पाँच अंकले पछाडी रहेको थियो।&nbsp;</p> <p style="text-align: justify;">जारी सिजन लिगमा २५ गोल गरेका मेस्सीले &lsquo;गोल्डेन बुट&rsquo; जितेका थिए। बार्सिलोनाले ८ अगष्टमा च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ। गत फेब्रुअरीमा सम्पन्न पहिलो लेगमा बार्सिलोनाले १&ndash;१ को बराबरी खेलेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्