काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति साम्पडोरियालाई २-० ले पराजित गर्दै कीर्तिमानी लगातार नवाैंपटक इटालियन सिरी ‘ए’को उपाधि जितेको छ। रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
६७औं मिनेटमा फेडरिको बर्नान्डेसीले युभेन्टसको अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा मार्टेन थोर्सबेले दोस्रो पहेलो कार्डको सामना गरेपछि साम्पडोरिया दश खेलाडीमा सीमित भएको थियो। ८९औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोलमा गर्न चुकेका थिए। जितसँगै शीर्ष स्थानको युभेन्टसले लिगमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको इन्टर मिलानसँग सात अंकको अग्रता लिएको छ।
साम्पडोरिया भने ४१ अंकका साथ १५औं स्थानमा छ। माउरियो सारीको प्रशिक्षणमा युभेन्टसले पहिलो लिग उपाधि जितेको हो। समग्रमा युभेन्टसको यो ३६औं लिग उपाधि हो। यस्तै, सिरो इमोबाइलको ह्याट्रिकमा लाजियोले हेलास भेरोनालाई ५-१ ले पराजित गर्‍यो। लाजियोको जितमा इमोबाइलबाहेक सेर्जेज मिलिनकोभिच र जोक्विन कारेराले गोल गरे।
हेलास भेरोनाका लागि सोफयान अमरबटले गोल गरे। ह्याट्रिकसँगै जारी सिजन इमोबाइलको गोलसंख्या ३४ पुगेको छ। उनले ३४ खेलमा ३४ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका रोनाल्डोले ३१ गोल गरेका छन्। लाजियो ७५ अंकका साथ चौंथो स्थानमा छ भने हेलास भरोना ४६ अंकका साथ नवौं स्थानमा छ। अन्य खेलमा नेपोलीले सासउलोलाई २–० ले पराजित गर्‍यो। बोलोग्नाले लेसेलाई ३–२ ले हरायो भने युडिनेसले काग्लिअरीलाई १–० ले पाजित गर्‍यो। एएस रोमाले फियोरेन्टिनालाई २–१ ले हरायो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति साम्पडोरियालाई २-० ले पराजित गर्दै कीर्तिमानी लगातार नवाैंपटक इटालियन सिरी ‘ए’को उपाधि जितेको छ। रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
६७औं मिनेटमा फेडरिको बर्नान्डेसीले युभेन्टसको अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा मार्टेन थोर्सबेले दोस्रो पहेलो कार्डको सामना गरेपछि साम्पडोरिया दश खेलाडीमा सीमित भएको थियो। ८९औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोलमा गर्न चुकेका थिए। जितसँगै शीर्ष स्थानको युभेन्टसले लिगमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको इन्टर मिलानसँग सात अंकको अग्रता लिएको छ।
साम्पडोरिया भने ४१ अंकका साथ १५औं स्थानमा छ। माउरियो सारीको प्रशिक्षणमा युभेन्टसले पहिलो लिग उपाधि जितेको हो। समग्रमा युभेन्टसको यो ३६औं लिग उपाधि हो। यस्तै, सिरो इमोबाइलको ह्याट्रिकमा लाजियोले हेलास भेरोनालाई ५-१ ले पराजित गर्‍यो। लाजियोको जितमा इमोबाइलबाहेक सेर्जेज मिलिनकोभिच र जोक्विन कारेराले गोल गरे।
हेलास भेरोनाका लागि सोफयान अमरबटले गोल गरे। ह्याट्रिकसँगै जारी सिजन इमोबाइलको गोलसंख्या ३४ पुगेको छ। उनले ३४ खेलमा ३४ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका रोनाल्डोले ३१ गोल गरेका छन्। लाजियो ७५ अंकका साथ चौंथो स्थानमा छ भने हेलास भरोना ४६ अंकका साथ नवौं स्थानमा छ। अन्य खेलमा नेपोलीले सासउलोलाई २–० ले पराजित गर्‍यो। बोलोग्नाले लेसेलाई ३–२ ले हरायो भने युडिनेसले काग्लिअरीलाई १–० ले पाजित गर्‍यो। एएस रोमाले फियोरेन्टिनालाई २–१ ले हरायो।
"> युभेन्टसलाई लगातार नवौंपटक सिरी ‘ए’को उपाधि: Dekhapadhi जितसँगै शीर्ष स्थानको युभेन्टसले लिगमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको इन्टर मिलानसँग सात अंकको अग्रता लिएको छ
• माउरियो सारीको प्रशिक्षणमा युभेन्टसले पहिलो लिग उपाधि जितेको हो
युभेन्टसलाई लगातार नवौंपटक सिरी ‘ए’को उपाधि
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति साम्पडोरियालाई २-० ले पराजित गर्दै कीर्तिमानी लगातार नवाैंपटक इटालियन सिरी ‘ए’को उपाधि जितेको छ। रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
६७औं मिनेटमा फेडरिको बर्नान्डेसीले युभेन्टसको अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा मार्टेन थोर्सबेले दोस्रो पहेलो कार्डको सामना गरेपछि साम्पडोरिया दश खेलाडीमा सीमित भएको थियो। ८९औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोलमा गर्न चुकेका थिए। जितसँगै शीर्ष स्थानको युभेन्टसले लिगमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको इन्टर मिलानसँग सात अंकको अग्रता लिएको छ।
प्रतिक्रिया दिनुहोस्