काठमाडौं। ओलीभर जिरौड र मासन माउन्टको गोलमा चेल्सीले प्रिमियर लिगको अन्तिम दिन उल्भरह्याम्पटनलाई २-० ले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको छ। यससँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिगमा पनि स्थान पक्का गरेको छ।
पहिलो हाफको इन्जुरीमा भएको दुई गोल चेल्सीको जितका लागि पर्याप्त भयो। पहिलो हाफमा चार मिनेट इन्जुरी समय थप गरिएको थियो। इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिए। त्यसको तीन मिनेट नवित्दै जिरौडले अर्को गोल थपेका थिए।
जितसँगै चेल्सीले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ। चेल्सीको ६६ अंक छ। जुन तेस्रो स्थानमा रहेको युनाइटेडसँग बराबरी हो भने पाँचौं स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो।
पराजित भएसँगै उल्भरह्याम्पटनले अर्को सिजन युरोपा लिग खेल्ने मौका गुमायो। अर्को सिजन युरोपा लिग खेल्न उल्भरह्याम्पटनलाई कम्तिमा बराबरी खेल्नु पर्थ्यो।
तर, पराजित भएपछि एल्भरह्याम्पटन ५९ अंकका साथ सातौं स्थानमा रह्यो। जुन छैटौं स्थानको टोटेनह्यामसँग अंक बराबरी हो। तर गोलअन्तरमा अगाडी रहँदै टोटेनह्यामले अर्को सिजन युरोपा लिग पक्का गर्‍यो।
" /> काठमाडौं। ओलीभर जिरौड र मासन माउन्टको गोलमा चेल्सीले प्रिमियर लिगको अन्तिम दिन उल्भरह्याम्पटनलाई २-० ले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको छ। यससँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिगमा पनि स्थान पक्का गरेको छ।
पहिलो हाफको इन्जुरीमा भएको दुई गोल चेल्सीको जितका लागि पर्याप्त भयो। पहिलो हाफमा चार मिनेट इन्जुरी समय थप गरिएको थियो। इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिए। त्यसको तीन मिनेट नवित्दै जिरौडले अर्को गोल थपेका थिए।
जितसँगै चेल्सीले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ। चेल्सीको ६६ अंक छ। जुन तेस्रो स्थानमा रहेको युनाइटेडसँग बराबरी हो भने पाँचौं स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो।
पराजित भएसँगै उल्भरह्याम्पटनले अर्को सिजन युरोपा लिग खेल्ने मौका गुमायो। अर्को सिजन युरोपा लिग खेल्न उल्भरह्याम्पटनलाई कम्तिमा बराबरी खेल्नु पर्थ्यो।
तर, पराजित भएपछि एल्भरह्याम्पटन ५९ अंकका साथ सातौं स्थानमा रह्यो। जुन छैटौं स्थानको टोटेनह्यामसँग अंक बराबरी हो। तर गोलअन्तरमा अगाडी रहँदै टोटेनह्यामले अर्को सिजन युरोपा लिग पक्का गर्‍यो।
"> चेल्सी शीर्ष चारमा, उल्भरह्याम्पटन युरोपा लिगको स्थानबाट बाहिर: Dekhapadhi
चेल्सी शीर्ष चारमा, उल्भरह्याम्पटन युरोपा लिगको स्थानबाट बाहिर
काठमाडौं। ओलीभर जिरौड र मासन माउन्टको गोलमा चेल्सीले प्रिमियर लिगको अन्तिम दिन उल्भरह्याम्पटनलाई २-० ले हराउँदै शीर्ष चारमा स्थान पक्का गरेको छ। यससँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिगमा पनि स्थान पक्का गरेको छ।
पहिलो हाफको इन्जुरीमा भएको दुई गोल चेल्सीको जितका लागि पर्याप्त भयो। पहिलो हाफमा चार मिनेट इन्जुरी समय थप गरिएको थियो। इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिए। त्यसको तीन मिनेट नवित्दै जिरौडले अर्को गोल थपेका थिए।
जितसँगै चेल्सीले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ। चेल्सीको ६६ अंक छ। जुन तेस्रो स्थानमा रहेको युनाइटेडसँग बराबरी हो भने पाँचौं स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो।
पराजित भएसँगै उल्भरह्याम्पटनले अर्को सिजन युरोपा लिग खेल्ने मौका गुमायो। अर्को सिजन युरोपा लिग खेल्न उल्भरह्याम्पटनलाई कम्तिमा बराबरी खेल्नु पर्थ्यो।
प्रतिक्रिया दिनुहोस्