काठमाडौं। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा एभर्टनमाथि ३–१ को विजय हासिल गरे पनि बर्नमाउथले रेलिगेशन टार्न सकेन। यससँगै बर्नमाउथको प्रिमियर लिगमा पाँच वर्षको यात्रा समाप्त भएको छ।

एस्टन भिल्ला, बर्नमाउथ र वाटफोर्ड तीन टीम रेलिगेशनबाट बच्न संघर्षमा रहेको भए इडी हावेको टीम बर्नमाउथको समिकरण कठिन थियो। बर्नमाउथलाई रेलिगेशनबाट जोगिन आफूले जितेर मात्र हुँदैन थियो। एस्टन भिल्ला र वाटफोर्ड दुवै पराजित हुनुपर्थ्यो। वाटफोर्ड पराजित भए पनि एस्टन भिल्लाले वेष्ट ह्यामसँग बराबरी खेलेपछि बर्नमाउथ रेलिगेशनमा परेको हो।

बर्नमाउथले जोशुवा किङको पेनाल्टी गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा एभर्टनका मोइसे किनले बराबरी गोल फर्काए। पहिलो हाफकै अन्तिम मिनेटमा डोमिनिक सोलान्केले गरेको गोलमा बर्नमाउथले पुनः अग्रता लियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जुयिनर स्टेनिलसले अर्को गोल थपेपछि बर्नमाउथले तीन अंक पक्का गरेको थियो।

जित हासिल गरे पनि प्रिमियर लिगमा रहने बर्नमाउथको लक्ष्य पूरा भएन। एभर्टन भने ४९ अंकका साथ १२औं स्थानमा रह्यो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा एभर्टनमाथि ३–१ को विजय हासिल गरे पनि बर्नमाउथले रेलिगेशन टार्न सकेन। यससँगै बर्नमाउथको प्रिमियर लिगमा पाँच वर्षको यात्रा समाप्त भएको छ।

एस्टन भिल्ला, बर्नमाउथ र वाटफोर्ड तीन टीम रेलिगेशनबाट बच्न संघर्षमा रहेको भए इडी हावेको टीम बर्नमाउथको समिकरण कठिन थियो। बर्नमाउथलाई रेलिगेशनबाट जोगिन आफूले जितेर मात्र हुँदैन थियो। एस्टन भिल्ला र वाटफोर्ड दुवै पराजित हुनुपर्थ्यो। वाटफोर्ड पराजित भए पनि एस्टन भिल्लाले वेष्ट ह्यामसँग बराबरी खेलेपछि बर्नमाउथ रेलिगेशनमा परेको हो।

बर्नमाउथले जोशुवा किङको पेनाल्टी गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा एभर्टनका मोइसे किनले बराबरी गोल फर्काए। पहिलो हाफकै अन्तिम मिनेटमा डोमिनिक सोलान्केले गरेको गोलमा बर्नमाउथले पुनः अग्रता लियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जुयिनर स्टेनिलसले अर्को गोल थपेपछि बर्नमाउथले तीन अंक पक्का गरेको थियो।

जित हासिल गरे पनि प्रिमियर लिगमा रहने बर्नमाउथको लक्ष्य पूरा भएन। एभर्टन भने ४९ अंकका साथ १२औं स्थानमा रह्यो।

"> जितका बाबजुद बर्नमाउथ रेलिगेशनमा: Dekhapadhi
जितका बाबजुद बर्नमाउथ रेलिगेशनमा <p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा एभर्टनमाथि ३&ndash;१ को विजय हासिल गरे पनि बर्नमाउथले रेलिगेशन टार्न सकेन। यससँगै बर्नमाउथको प्रिमियर लिगमा पाँच वर्षको यात्रा समाप्त भएको छ।</p> <p style="text-align: justify;">एस्टन भिल्ला, बर्नमाउथ र वाटफोर्ड तीन टीम रेलिगेशनबाट बच्न संघर्षमा रहेको भए इडी हावेको टीम बर्नमाउथको समिकरण कठिन थियो। बर्नमाउथलाई रेलिगेशनबाट जोगिन आफूले जितेर मात्र हुँदैन थियो। एस्टन भिल्ला र वाटफोर्ड दुवै&nbsp;पराजित हुनुपर्थ्यो।&nbsp;वाटफोर्ड पराजित भए पनि एस्टन भिल्लाले वेष्ट ह्यामसँग बराबरी खेलेपछि बर्नमाउथ रेलिगेशनमा परेको हो।</p> <p style="text-align: justify;">बर्नमाउथले जोशुवा किङको पेनाल्टी गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा एभर्टनका मोइसे किनले बराबरी गोल फर्काए। पहिलो हाफकै अन्तिम मिनेटमा डोमिनिक सोलान्केले गरेको गोलमा बर्नमाउथले पुनः अग्रता लियो। खेल सकिन दश मिनेट बाँकी हुँदा जुयिनर स्टेनिलसले अर्को गोल थपेपछि बर्नमाउथले तीन अंक पक्का गरेको थियो।</p> <p style="text-align: justify;">जित हासिल गरे पनि प्रिमियर लिगमा रहने बर्नमाउथको लक्ष्य पूरा भएन। एभर्टन भने ४९ अंकका साथ १२औं स्थानमा रह्यो।</p>
प्रतिक्रिया दिनुहोस्