काठमाडौं। ब्रुनो फर्नान्डेज र जिसे लिङ्गार्डको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति लेस्टर सिटीलाई २-० ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

घरेलु मैदानमा पराजित भएपछि लेस्टरले भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने मौका गुमायो। लेस्टरले अब युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।

७१औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो।  एन्थोनी मार्सियाललाई लेस्टरका रक्षकले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई फर्नान्डेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

इन्जुरी समयमा जोनी इभान्सले रातो कार्डको सामना गरेपछि लेस्टर दश खेलाडीमा सिमित भएको थियो। लगत्तै गोलकिपर कास्पर स्मीचेलले गरेको गल्तीको फाइदा लिदै लिङगार्डको अर्को गोल थपेपछि युनाइटेडले महत्वपुर्ण तीन अंक पक्का गरेको हो।

जितसँगै युनाइटेड तेस्रो स्थानमा रहन सफल भयो। युनाइटेडको ६६ अंक छ। चौथो स्थानमा रहेको चेल्सीको पनि ६६ अंक छ। तर, गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो। पाँचौं स्थानमा रहेको लेस्टरको ६२ अंक छ।

" /> काठमाडौं। ब्रुनो फर्नान्डेज र जिसे लिङ्गार्डको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति लेस्टर सिटीलाई २-० ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

घरेलु मैदानमा पराजित भएपछि लेस्टरले भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने मौका गुमायो। लेस्टरले अब युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।

७१औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो।  एन्थोनी मार्सियाललाई लेस्टरका रक्षकले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई फर्नान्डेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

इन्जुरी समयमा जोनी इभान्सले रातो कार्डको सामना गरेपछि लेस्टर दश खेलाडीमा सिमित भएको थियो। लगत्तै गोलकिपर कास्पर स्मीचेलले गरेको गल्तीको फाइदा लिदै लिङगार्डको अर्को गोल थपेपछि युनाइटेडले महत्वपुर्ण तीन अंक पक्का गरेको हो।

जितसँगै युनाइटेड तेस्रो स्थानमा रहन सफल भयो। युनाइटेडको ६६ अंक छ। चौथो स्थानमा रहेको चेल्सीको पनि ६६ अंक छ। तर, गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो। पाँचौं स्थानमा रहेको लेस्टरको ६२ अंक छ।

"> लेस्टरलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेडको स्थान पक्का: Dekhapadhi
लेस्टरलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेडको स्थान पक्का
काठमाडौं। ब्रुनो फर्नान्डेज र जिसे लिङ्गार्डको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति लेस्टर सिटीलाई २-० ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ।

घरेलु मैदानमा पराजित भएपछि लेस्टरले भने शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने मौका गुमायो। लेस्टरले अब युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।

७१औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट युनाइटेडले अग्रता लिएको थियो।  एन्थोनी मार्सियाललाई लेस्टरका रक्षकले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई फर्नान्डेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

इन्जुरी समयमा जोनी इभान्सले रातो कार्डको सामना गरेपछि लेस्टर दश खेलाडीमा सिमित भएको थियो। लगत्तै गोलकिपर कास्पर स्मीचेलले गरेको गल्तीको फाइदा लिदै लिङगार्डको अर्को गोल थपेपछि युनाइटेडले महत्वपुर्ण तीन अंक पक्का गरेको हो।

जितसँगै युनाइटेड तेस्रो स्थानमा रहन सफल भयो। युनाइटेडको ६६ अंक छ। चौथो स्थानमा रहेको चेल्सीको पनि ६६ अंक छ। तर, गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो। पाँचौं स्थानमा रहेको लेस्टरको ६२ अंक छ।

प्रतिक्रिया दिनुहोस्