काठमाडौं। आर्सनलसँग ३–२ ले पराजित भएपछि वाटफोर्डको चार वर्षे इङ्लिस प्रिमियर लिग यात्रा गएराति समाप्त भएको छ। आर्सनलसँग पराजित भएपछि वाटफोर्ड पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनमा परेको छ।

एन्टन भिल्लाले वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेपछि वाटफोर्ड रेलिगेशनमा परेको हो। पिइरे–इमेरिक औबमेयाङले दुई तथा केइरन टिएरनेले एक गोल गरेपछि आर्सनलले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ट्रोए डीनेले पेनाल्टीमा गोल गरेपछि वाटफोर्डले अग्रता कम गर्‍यो।

ड्यानी वेलब्याकले ६६औं मिनेटमा गरेको गोलबाट वाटफोर्डले पुनरागमनको प्रयास गरेको थियो। तर सफल भएन। पराजित वाटफोर्डले ३४ अंक जोड्यो। जुन रेलिगेशन क्षेत्रबाट माथि रहेको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। जितसँगै आर्सनलले ५६ अंकसहित आठौं स्थानमा रहेर लिगको अन्त्य गर्‍यो।

" /> काठमाडौं। आर्सनलसँग ३–२ ले पराजित भएपछि वाटफोर्डको चार वर्षे इङ्लिस प्रिमियर लिग यात्रा गएराति समाप्त भएको छ। आर्सनलसँग पराजित भएपछि वाटफोर्ड पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनमा परेको छ।

एन्टन भिल्लाले वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेपछि वाटफोर्ड रेलिगेशनमा परेको हो। पिइरे–इमेरिक औबमेयाङले दुई तथा केइरन टिएरनेले एक गोल गरेपछि आर्सनलले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ट्रोए डीनेले पेनाल्टीमा गोल गरेपछि वाटफोर्डले अग्रता कम गर्‍यो।

ड्यानी वेलब्याकले ६६औं मिनेटमा गरेको गोलबाट वाटफोर्डले पुनरागमनको प्रयास गरेको थियो। तर सफल भएन। पराजित वाटफोर्डले ३४ अंक जोड्यो। जुन रेलिगेशन क्षेत्रबाट माथि रहेको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। जितसँगै आर्सनलले ५६ अंकसहित आठौं स्थानमा रहेर लिगको अन्त्य गर्‍यो।

"> आर्सनलसँग पराजित भएपछि वाटफोर्ड रेलिगेशनमा: Dekhapadhi
आर्सनलसँग पराजित भएपछि वाटफोर्ड रेलिगेशनमा <p style="text-align: justify;">काठमाडौं। आर्सनलसँग ३&ndash;२ ले पराजित भएपछि वाटफोर्डको चार वर्षे इङ्लिस प्रिमियर लिग यात्रा गएराति समाप्त भएको छ। आर्सनलसँग पराजित भएपछि वाटफोर्ड पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनमा परेको छ।</p> <p style="text-align: justify;">एन्टन भिल्लाले वेष्ट ह्यामसँग १&ndash;१ को बराबरी खेलेपछि वाटफोर्ड रेलिगेशनमा परेको हो। पिइरे&ndash;इमेरिक औबमेयाङले दुई तथा केइरन टिएरनेले एक गोल गरेपछि आर्सनलले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ट्रोए डीनेले पेनाल्टीमा गोल गरेपछि वाटफोर्डले अग्रता कम गर्&zwj;यो।</p> <p style="text-align: justify;">ड्यानी वेलब्याकले ६६औं मिनेटमा गरेको गोलबाट वाटफोर्डले पुनरागमनको प्रयास गरेको थियो। तर सफल भएन। पराजित वाटफोर्डले ३४ अंक जोड्यो। जुन रेलिगेशन क्षेत्रबाट माथि रहेको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। जितसँगै आर्सनलले ५६ अंकसहित आठौं स्थानमा रहेर लिगको अन्त्य गर्&zwj;यो।</p>
प्रतिक्रिया दिनुहोस्