काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन रेलिगेशनबाट बच्न तीन टीमबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियर लिगमा पुछारको क्लब नर्विच सिटी यसअघि नै रेलिगेशनमा पर्ने पक्का भइसकेको छ। त्यसकारण रेलिगेशनमा पर्ने बाँकी दुई टीमको टुंगो आज लाग्नेछ।

एस्टन भिल्ला, वाटफोर्ड र बर्नमाउथ रेलिगेशनबाट बच्न संघर्ष गरिरहेका छन्। बर्नमाउथको ३१ अंक भने वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। समान ३४ अंक भए पनि एस्टन भिल्ला रेलिगेशनभन्दा एक स्थान माथि छ।

अन्तिम खेलमा तीनै टीमले अवे खेल खेल्नेछ। वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने बर्नमाउथले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। एस्टन भिल्लाले भने वेष्ट ह्यामको भ्रमण गर्नेछ। स्पोर्ट्स डाटा विश्लेषण अनुसार बर्नमाउथको रेलिगेशन पर्ने सम्भावना ९५ प्रतिशत छ भने वाटफोर्डको ७७.५ प्रतिशत छ। एस्टन भिल्लाको भने २८.५ प्रतिशत रहेको बताइएको छ।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन रेलिगेशनबाट बच्न तीन टीमबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियर लिगमा पुछारको क्लब नर्विच सिटी यसअघि नै रेलिगेशनमा पर्ने पक्का भइसकेको छ। त्यसकारण रेलिगेशनमा पर्ने बाँकी दुई टीमको टुंगो आज लाग्नेछ।

एस्टन भिल्ला, वाटफोर्ड र बर्नमाउथ रेलिगेशनबाट बच्न संघर्ष गरिरहेका छन्। बर्नमाउथको ३१ अंक भने वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। समान ३४ अंक भए पनि एस्टन भिल्ला रेलिगेशनभन्दा एक स्थान माथि छ।

अन्तिम खेलमा तीनै टीमले अवे खेल खेल्नेछ। वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने बर्नमाउथले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। एस्टन भिल्लाले भने वेष्ट ह्यामको भ्रमण गर्नेछ। स्पोर्ट्स डाटा विश्लेषण अनुसार बर्नमाउथको रेलिगेशन पर्ने सम्भावना ९५ प्रतिशत छ भने वाटफोर्डको ७७.५ प्रतिशत छ। एस्टन भिल्लाको भने २८.५ प्रतिशत रहेको बताइएको छ।

"> रेलिगेशनबाट बच्न तीन टीमबीच रोमाञ्चक प्रतिस्पर्धा: Dekhapadhi
रेलिगेशनबाट बच्न तीन टीमबीच रोमाञ्चक प्रतिस्पर्धा <p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन रेलिगेशनबाट बच्न तीन टीमबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियर लिगमा पुछारको क्लब नर्विच सिटी यसअघि नै रेलिगेशनमा पर्ने पक्का भइसकेको छ। त्यसकारण रेलिगेशनमा पर्ने बाँकी दुई टीमको टुंगो आज लाग्नेछ।</p> <p style="text-align: justify;">एस्टन भिल्ला, वाटफोर्ड र बर्नमाउथ रेलिगेशनबाट बच्न संघर्ष गरिरहेका छन्। बर्नमाउथको ३१ अंक भने वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। समान ३४ अंक भए पनि एस्टन भिल्ला रेलिगेशनभन्दा एक स्थान माथि छ।</p> <p style="text-align: justify;">अन्तिम खेलमा तीनै टीमले अवे खेल खेल्नेछ। वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने बर्नमाउथले एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ। एस्टन भिल्लाले भने वेष्ट ह्यामको भ्रमण गर्नेछ। स्पोर्ट्स डाटा विश्लेषण अनुसार बर्नमाउथको रेलिगेशन पर्ने सम्भावना ९५ प्रतिशत छ भने वाटफोर्डको ७७.५ प्रतिशत छ। एस्टन भिल्लाको भने २८.५ प्रतिशत रहेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्