काठमाडौं। लकडाउन हटेसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै पहिलेको अवस्थामा फर्किन थालेको छ।

त्रिपुरेश्वरस्थित राष्‍ट्रिय खेलकुद परिषद्‍को कर्भड हलमा ब्याडमिन्टन खेलाडीहरू विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेका छन्। अन्य खेल पनि फर्किने तयारीमा छन्।

आज बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ कभर्डहलमा उपस्थित भएका थिए। प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअपमा व्यस्त देखिन्थे।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक महीनाअघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरूमा उमंग छुट्टै देखिन्थ्यो। कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए।

खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पूरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए।

तीन महीनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताए। निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि व्याडमिन्टन संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ।

लकडाउनको पहिलो तीन महीना र लकडाउनपछिको तीन महीनाको घर बसाईले ब्याडमिन्टन खेलाडीलाई चिन्ता थियो र फर्किन पाउँदा खुशी लागेको ब्याडमिन्ट खेलाडी सीता राईले बताए।

सिनियर र जुनियर गरी अभ्यास गरिरहेका ब्याडमिन्टन खेलाडी अहिले फिटनेसमा केन्द्रित छन् । कोर्टमा प्रवेश गराउनु अघि प्रशिक्षकले फिटनेसमा जोड दिइरहेको खेलाडी प्रिन्स दाहालले बताए।

" /> काठमाडौं। लकडाउन हटेसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै पहिलेको अवस्थामा फर्किन थालेको छ।

"> लकडाउन हटेसँगै अभ्यासमा फर्कियो ब्याडमिन्टन: Dekhapadhi
लकडाउन हटेसँगै अभ्यासमा फर्कियो ब्याडमिन्टन

प्रतिक्रिया दिनुहोस्