काठमाडौं। रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा इन्टर मिलानले गएराति रेलिगेशनबाट बच्न संघर्षरत जेनोवालाई ३-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ जित्ने झिनो आशा कायम राखेको छ। 

इन्टरको जितमा लुकाकुले दुई तथा सान्चेजले एक गोल गरे। जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ। तथापी युभेन्टसले आज राति सासउलोलाई पराजित गरे कीर्तिमानी लगातार नवौं पटक इटालियन सिरी ‘ए’को उपाधि पक्का गर्नेछ।

इन्टरले तेस्रो स्थानमा रहेको एटलान्टालाई एक तथा चौथो स्थानमा रहेको लाजियोलाई चार अंकले पछि पारेको छ। सिरी ‘ए’ मा अब दुई चरणको खेल बाँकी छ। जेनोवा भने हारका बाबजुद रेलिगेशन क्षेत्रभन्दा चार अंकले माथि छ। 

लुकाकुले ३४औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। ८३औं मिनेटमा सान्चेजले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा लुकाकुले अर्को गोल थपेपछि इन्टरले महत्वपुर्ण तीन अंक पक्का गर्‍यो। 

" /> काठमाडौं। रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा इन्टर मिलानले गएराति रेलिगेशनबाट बच्न संघर्षरत जेनोवालाई ३-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ जित्ने झिनो आशा कायम राखेको छ। 

इन्टरको जितमा लुकाकुले दुई तथा सान्चेजले एक गोल गरे। जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ। तथापी युभेन्टसले आज राति सासउलोलाई पराजित गरे कीर्तिमानी लगातार नवौं पटक इटालियन सिरी ‘ए’को उपाधि पक्का गर्नेछ।

इन्टरले तेस्रो स्थानमा रहेको एटलान्टालाई एक तथा चौथो स्थानमा रहेको लाजियोलाई चार अंकले पछि पारेको छ। सिरी ‘ए’ मा अब दुई चरणको खेल बाँकी छ। जेनोवा भने हारका बाबजुद रेलिगेशन क्षेत्रभन्दा चार अंकले माथि छ। 

लुकाकुले ३४औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। ८३औं मिनेटमा सान्चेजले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा लुकाकुले अर्को गोल थपेपछि इन्टरले महत्वपुर्ण तीन अंक पक्का गर्‍यो। 

"> इन्टर सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लियो, उपाधिको झिनो आशा कायम: Dekhapadhi इन्टरको जितमा लुकाकुको दुई तथा सान्चेजको एक गोल
  • जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी चार अंकमा छोट्यायो
  • ">
    इन्टर सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लियो, उपाधिको झिनो आशा कायम <p style="text-align: justify;">काठमाडौं। रोमेलु लुकाकु र एलेक्सिस सान्चेजको गोलमा इन्टर मिलानले गएराति रेलिगेशनबाट बच्न संघर्षरत जेनोवालाई ३-० ले पराजित गर्दै इटालियन सिरी &lsquo;ए&rsquo; जित्ने झिनो आशा कायम राखेको छ।&nbsp;</p> <p style="text-align: justify;">इन्टरको जितमा लुकाकुले दुई तथा सान्चेजले एक गोल गरे। जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ। तथापी युभेन्टसले आज राति सासउलोलाई पराजित गरे कीर्तिमानी लगातार नवौं पटक इटालियन सिरी &lsquo;ए&rsquo;को उपाधि पक्का गर्नेछ।</p> <p style="text-align: justify;">इन्टरले तेस्रो स्थानमा रहेको एटलान्टालाई एक तथा चौथो स्थानमा रहेको लाजियोलाई चार अंकले पछि पारेको छ। सिरी &lsquo;ए&rsquo; मा अब दुई चरणको खेल बाँकी छ। जेनोवा भने हारका बाबजुद रेलिगेशन क्षेत्रभन्दा चार अंकले माथि छ।&nbsp;</p> <p style="text-align: justify;">लुकाकुले ३४औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लिएको थियो। ८३औं मिनेटमा सान्चेजले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा लुकाकुले अर्को गोल थपेपछि इन्टरले महत्वपुर्ण तीन अंक पक्का गर्&zwj;यो।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्