काठमाडौं। एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा नेपालको पहिलो इनिङ्ग्सको शुरुवात निक्कै खराब भएको छ । नेपालले लन्च अगाडि नै ३ विकेट गुमाइसकेको छ र मात्र १८ रन जोडेको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल शुन्य, शरद भेषावकर ४  र राजु रिजाल ८  रनमात्र बनाएर पेवेलियन फर्किएका छन् ।

एमसीसीले ३६४ रन बनाएको छ । १०१ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर एमसीसीले ३६४ रन जोडेको हो । पहिलो दिनको खेलमा ६ विकेट गुमाएर  ३ सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनमा ५३ रन थपेको थियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३/३ विकेट हात पारेका थिए भने शरद भेषावकर र सोमपाल कामीले पनि २/२ विकेट लिएका थिए ।

एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन, यासिर अराफातले ६५ रन (नटआउट), भान्डेर्सपरले ५३ र माइल्स हार्मोन्डले ५२ रन बनाएका थिए ।

" /> काठमाडौं। एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा नेपालको पहिलो इनिङ्ग्सको शुरुवात निक्कै खराब भएको छ । नेपालले लन्च अगाडि नै ३ विकेट गुमाइसकेको छ र मात्र १८ रन जोडेको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल शुन्य, शरद भेषावकर ४  र राजु रिजाल ८  रनमात्र बनाएर पेवेलियन फर्किएका छन् ।

एमसीसीले ३६४ रन बनाएको छ । १०१ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर एमसीसीले ३६४ रन जोडेको हो । पहिलो दिनको खेलमा ६ विकेट गुमाएर  ३ सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनमा ५३ रन थपेको थियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३/३ विकेट हात पारेका थिए भने शरद भेषावकर र सोमपाल कामीले पनि २/२ विकेट लिएका थिए ।

एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन, यासिर अराफातले ६५ रन (नटआउट), भान्डेर्सपरले ५३ र माइल्स हार्मोन्डले ५२ रन बनाएका थिए ।

"> तीन दिवसीय क्रिकेट: पहिलो इनिङ्समा नेपालको खराब शुरुवात, लन्च ब्रेक अगाडि नै ३ विकेट गुमायो: Dekhapadhi
तीन दिवसीय क्रिकेट: पहिलो इनिङ्समा नेपालको खराब शुरुवात, लन्च ब्रेक अगाडि नै ३ विकेट गुमायो
काठमाडौं। एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा नेपालको पहिलो इनिङ्ग्सको शुरुवात निक्कै खराब भएको छ । नेपालले लन्च अगाडि नै ३ विकेट गुमाइसकेको छ र मात्र १८ रन जोडेको छ ।
कप्तान ज्ञानेन्द्र मल्ल शुन्य, शरद भेषावकर ४  र राजु रिजाल ८  रनमात्र बनाएर पेवेलियन फर्किएका छन् ।

एमसीसीले ३६४ रन बनाएको छ । १०१ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर एमसीसीले ३६४ रन जोडेको हो । पहिलो दिनको खेलमा ६ विकेट गुमाएर  ३ सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनमा ५३ रन थपेको थियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३/३ विकेट हात पारेका थिए भने शरद भेषावकर र सोमपाल कामीले पनि २/२ विकेट लिएका थिए ।

एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन, यासिर अराफातले ६५ रन (नटआउट), भान्डेर्सपरले ५३ र माइल्स हार्मोन्डले ५२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्