काठमाडौं । एभिसी सिनियर वुमन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय महिला भलिबल टोली बंगलादेश प्रस्थान गरेको छ। अरुणा शाहीको कप्तानीमा रहेको टोलीमा १२ खेलाडीसहित ३ प्रशिक्षक, १ म्यानेजर, १ रेफ्री र १ मिडिया प्रतिनिधि पनि छन् ।
२३ देखि २८ कात्तिकसम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा नेपाल, बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्। च्यम्पियनसिपको पहिलो दिन उद्घाटन खेलमा कीर्गिस्तान र माल्दिभ्स भिड्नेछन्। त्यही दिन बंगालादेश र अफगानिस्तानबीच पनि खेल हुनेछ।
नेपालले पहिलो खेल २४ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ। च्याम्पियनसिपका खेलहरू राउण्ड रोविनका आधारमा खेलाइनेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टीमबीच फाइनल खेल हुनेछ।

नेपालले पहिलो खेल २४ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ। च्याम्पियनसिपका खेलहरू राउण्ड रोविनका आधारमा खेलाइनेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टीमबीच फाइनल खेल हुनेछ।">
महिला भलिबल टोली बंगलादेश प्रस्थान : Dekhapadhi
महिला भलिबल टोली बंगलादेश प्रस्थान