काठमाडौं। कोभिड–१९ महामारी नभइदिएको भए आजबाट टोकियोमा ओलम्पिक सुरु हुन्थ्यो। तर महामारीकै कारण टोकियो ओलम्पिक एक वर्ष पछि सर्‍यो। सारिएको मितिमा पनि ओलम्पिक हुन्छ भन्ने निश्चित छैन।

स्वास्थ्यकर्मीले कोराना भाइरसको भ्याक्सिन पत्ता लाग्नुका साथै सर्वसुलभ रुपमा उपलब्ध नभए ओलम्पिक गर्नु सम्भव छैन भन्दै आएका छन्। आयोजक जापानले पनि सारिएको मितिमा आयोजना गर्न सम्भव नभए यो संस्करणको प्रतियोगिता नै नहुने बताइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्धपछि ओलम्पिक निर्धारित समयमा हुन नसकेको यो पल्ट नै हो।

ओलम्पिक नेपाली खेलाडीका लागि सपनाजस्तै हो। छनोट प्रतियोगिता पार गरेर ओलम्पिक खेल्ने सम्भावना धेरै कम हुन्छ। ‘वाइल्ड कार्ड इन्ट्री’ नै नेपाली खेलाडीको ओलम्पिक खेल्ने मुल बाटो हो। तर तेक्वान्दोका दीपक विष्ट र संगिना बैद्यले यस्तो बाटो खने, जसले उनीहरुलाई छनोट प्रतियोगिता पार गरेरै विश्व खेलकुदको सबभन्दा ठूलो मेलासम्म पुर्‍यायो। यसरी आफै बाटो बनाएर ओलम्पिकसम्मको यात्रा गर्नेमा संगीना नेपाली खेलकुदकी पहिलो खेलाडी हुन्। संगीनाले २००४ को ग्रिस ओलम्पिक खेलेकी थिइन् भने दीपकले २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए।

आफै बाटो खनेर ओलम्पिकसम्म पुगेका दीपकको बेइजिङ स्मरण उनकै सब्दमा:

दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक तथा एसियाली खेलकुदमा पदक जितिसकेको थिएँ। अन्य अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताहरुमा धेरै पदक जितेको थिए। सबैतिर पदक जिते पनि ओलम्पिक खेल्न सकेको थिएन। सिड्नी ओलम्पिकका लागि छनोट प्रतियोगिता खेलेको थिएँ। तर नेपालबाट कोही सफल भएनौं। एथेन्स ओलम्पिकमा संगिना छनोट भइन्। तर म असफल भएँ।

ओलम्पिक चार–चार वर्षमा हुने विश्व खेलकुदको कुम्भ मेला भएकाले पनि हामी खेलाडीका लागि त्यसको ठूलो महत्व हुने गर्छ। सिड्नी र एथेन्स ओलम्पिकमा छनोट हुन सफल भइन। अर्को चार वर्ष कुनु पर्ने भयो। ओलम्पिक खेलेर पदक ल्याउने, नसके पनि राम्रो प्रदर्शन गर्ने मेरो उत्कट चाहना थियो। त्यसको लागि मिहिनेत गरिरहेको थिएँ।

बल्ल बल्ल बेइजिङ ओलम्पिकका लागि भियतनाममा सम्पन्न छनोट प्रतियोगितामा सफलता हासिल गरें। २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएँ। मेरो खुसीको सीमा नै रहेन। किनकी त्यो मेरा लागि अन्तिम अवसर थियो। त्यसमा सफल भइन भने शारीरिक कमजोरीका कारण त्यसपछि पनि सफल हुन्न भन्ने मलाई थाहा थियो।

मानसिक रूपमा जस्तै शारीरिक रुपमा पनि बलियो भएको भए अझै चार वर्ष खेल्थें जस्तो लाग्छ। धेरै पटक खुट्टा र हातको ‘ओपन सर्जरी’ भयो। घुँडामा तीन–चार पटक सर्जरी गराएँ।

मलाई थाहा थियो, शारीरिक रुपमा एकदम कमजोर भइसकेको थिए। मानसिक रूपमा जति बलियो भए पनि शारीरिक रूपमा कमजोर भएपछि र उमेर ढल्कँदै गएपछि खेलाडीको व्यावसायिक जीवन कठिन हुने गर्छ। मानसिक रूपमा जस्तै शारीरिक रुपमा पनि बलियो भएको भए अझै चार वर्ष खेल्थें जस्तो लाग्छ। धेरै पटक खुट्टा र हातको ‘ओपन सर्जरी’ भयो। घुँडामा तीन–चार पटक सर्जरी गराएँ।

चोटले मेरो खेल करिअरमा धेरै दुख दियो। अहिले सुनाउँदा गर्व लाग्छ तर त्यो बेला चोटले धेरै पीडा दियो। भाँचिएको खुट्टाले कसरी खेल्छस् भनेर मलाई गिज्याउँथे। गुरूहरुले पनि कसरी खेल्छस् भन्नुहुन्थ्यो।

त्यस्तो अवस्थामा म ओलम्पिकमा छनोट भएँ। त्यसकारण पनि म धेरै खुसी थिएँ।

ओलम्पिक खेल्ने मौका पाएपछि त्यही अनुसार प्रशिक्षण पनि गर्नुपर्ने थियो। ओलम्पिकमा मान्छेले आशा गरेका हुन्छन्। २००८ को सुरुबाटै कोरियामा गएर प्रशिक्षण सुरू गरें। त्यहाँ प्रशिक्षण गर्दा यति दुख पाए की, सम्झदा अझै पनि पीडा हुन्छ।

खासमा खेल खेल्नु सजिलो हो। प्रशिक्षण गर्नु धेरै गाह्रो हुन्छ। कोरियनहरूले पिट्थे। ट्रेनिङ नगरेपछि पिट्नु छुट्टै छ। स्पाइरिङमा पनि पिटाइ खाइन्थ्यो। एकजना भाइ र म मात्र थियौं। रातभरि शरीर दुख्थ्यो। ऐया–ऐया भन्दै सुत्नु पर्थ्यो। ओलम्पिकमा जित्नुपर्छ भनेर त्यही अनुसारको प्रशिक्षण गरेका थियौं तर शारीरिक पीडा धेरै भयो।

अन्तत २००८ अगष्ट ८ बाट शुरू बेइजिङ अ‍ोलम्पिकमा सहभागी भइयो।

हजारौं मान्छे उपस्थित भब्य समारोहमा मैले नेपालको प्रतिनिधित्व गरेर झन्डा बोक्ने मौका पाएँ। त्यतिबेला मैले अगाडि गरेका सबै दु:ख बिर्सिए। किनभने त्यो धेरै ठूलो उपलब्धि थियो। म धेरै खुसी भएँ। त्यो सम्झदा अहिले पनि शरीमा काँडा उम्रिन्छ।

ओलम्पिक खेल्नु आफैमा ठूलो कुरा थियो। देशको प्रतिनिधित्व गरेको मार्चपासमा नेपालको झन्डा बोक्ने मौका पाएँ। बेइजिङ ओलम्पिकको उद्घाटन समारोह अहिलेसम्मकै उदाहरणीय थियो। त्यो चामत्कारिक ओपनिङ थियो। अहिलेसम्म त्यस्तो भएको छैन। भविष्यमा त होला।

उद्घाटन त सकियो। अब खेल्नु पर्‍यो। खेलतालिका आएपछि थाहा भयो मेरो प्रतिद्वन्द्वी इरानको पर्‍यो, भनेर। मेरा प्रतिद्वन्द्वी इरानका खेलाडी चार पटक विश्व च्याम्पियन भइसकेका थिए । उनले मलाई हराएर एसियन च्याम्पियनसिप, एसियन गेम र वर्लडकपमा स्वर्ण पदक जितिसकेका थिए। ऊ इरानको मात्र होइन, विश्वकै नम्बर एक थियो। उसैसँग मेरो पहिलो खेल थियो।

वर्ल्ड च्याम्पियनसँग खेल्नुपर्दा मलाई धेरै तनाव भयो। सबैले मबाट आशा गरेका थिए। तर मलाई जित्न धेरै गाह्रो थियो। त्यहीअनुसार प्रशिक्षण, त्यही अनुसारको वातावरण र त्यही अनुसारको सुविधा वा त्यही अनुसारको अनुभव भएको भए पनि केही आशा हुन्थ्यो।
तर मैले हिम्मत हारिन। योसँग जसरी भए पनि लड्छु भन्ने भयो। जित्नु वा हार्नुको मतलब छैन, तर मैले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ भन्ने थियो। संयोग हामी दुबै एउटै होटलमा बसेका थियौं। लबीतिर सधै भेट हुने। खेल हुनुअघि ८, १० दिन त्यो होटलमा बसेका थियौं। मलाई यति धेरै टर्चर भयो। म कल्पना गर्थे उसको खुट्टै भाचिए हुन्थ्यो भनेर। यसको हातै भाचिए हुन्थ्यो भनेर। त्यस्तै त्यस्तै सोच आइरहन्थ्यो। एकै ठाँउ भए पनि खासै बोलचाल भने भएन।

तर मलाई मानसिक रूपमा धेरै तनाव भयो। बोल्नै मन नलाग्ने। खान पनि मन नलाग्ने। पत्रकार निरञ्जन राजवंशी मसँग धेरै बोल्न खोज्नु हुन्थ्यो। तर मेरो बोली नै फुट्दैनथ्यो। ओलम्पिक भिलेजमा जे खाए पनि कुनै रोकतोक थिएन। तर केही खानै मन नलाग्ने। गन्ध आउने। मान्छेसँग भेट्नै मन नलाग्ने। त्यति धेरै दबाब हुने रैछ।

मैले निरञ्जनलाई पनि भनेको थिएँ, ‘यस्तो दबाब त मैले जिन्दगीमा भोगेको थिइँन। यो त अति भयो।’ त्यस्तो टर्चरबाट उन्मुक्ति पाउनका लागि प्रशिक्षण आवश्यक थियो। जुन हामीसँग थिएन। मान्छेसँग बोल्न नै मन नगाल्ने भन्ने त ठूलो टर्चर हो नी।

हलभरि चीनका समर्थकमात्र। इरानसँग खेल्दा बरु केही भएको थिएन। चीनसँग पर्दा त यति धेरै हुटिङ भयो की पूरा हलमा चाइना–चाइना बाहेक केही सुनिँदैनथ्यो। खेलाडीको प्रदर्शनमा हुटिङले पनि धेरै असर गर्छ। खेल एकदम प्रतिस्पर्धात्मक भएको थियो। त्यसैले चीनमा त्यो खेल ‘सबभन्दा हाइलाइट’ भएको थियो।

खेल्ने दिन आयो। मैले राम्रो नै खेलेको थिएँ। तर जित्न सकिँन। त्यो खेलाडी फाइनल पुगेका कारण मैले पनि रिपिचेजमा अर्को मैका पाएँ। तर त्यसमा पनि चीनकै खेलाडी पर्‍यो। ठूलो हल थियो। हलभरि चीनका समर्थकमात्र। इरानसँग खेल्दा बरु केही भएको थिएन। चीनसँग पर्दा त यति धेरै हुटिङ भयो की पूरा हलमा चाइना–चाइना बाहेक केही सुनिँदैनथ्यो। खेलाडीको प्रदर्शनमा हुटिङले पनि धेरै असर गर्छ। खेल एकदम प्रतिस्पर्धात्मक भएको थियो। त्यसैले चीनमा त्यो खेल ‘सबभन्दा हाइलाइट’ भएको थियो।

खेलमा हार–जित आफ्नै ठाँउमा छ। सबभन्दा महत्वपूर्ण कुरा त्यति ठूलो एरिनामा देशको प्रतिनिधित्व गर्नु थियो। हाम्रो लागि त्यो शानको कुरा हो। त्यस्तो अवसर यत्तिकै पाइँदैन। त्यो मेरो जीवनकै सबैभन्दा सुन्दर अनुभव हो। खेलकुदको सुन्दर पक्ष नै हार–जित हो। ओलम्पिकमा सहभागिता हुनु नै धेरै ठूलो कुरा हो।

ओलम्पिक खेल्ने भनेर मैले सोचेकै थिँइन। मेरो परिवारिक पृष्ठभुमिका कारण पनि ओलम्पिकबारे सोच्ने कुरै भएन। ओलम्पिक त मेरो सपना जस्तै थियो। तर खेलमा लागेर त्यो सपना पूरा भयो। म एकदम खुसी छु।

सबभन्दा ठूलो कुरा देशले मलाई ओलम्पियन भनेर पहिचान दिएको छ। सम्मान गरेको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चिनिएको छु। ओलम्पिक भनेको ओलम्पिक नै हो। जो कोही त्यो अनुभव लिन पाउँदैन।

खेलाडीहरूमा पनि जोकोहीले ओलम्पियन भनेर लेख्न पाउँदैनन्। नेपाली खेलाडीका लागि त अझ त्यो धेरै ठूलो कुरा हो। हामी त अझ छनोट चरण पार गरेर खेलेका थियौं। जुन धेरै ठूलो कुरा हो। त्यसमा मलाई गर्व छ।

" /> काठमाडौं। कोभिड–१९ महामारी नभइदिएको भए आजबाट टोकियोमा ओलम्पिक सुरु हुन्थ्यो। तर महामारीकै कारण टोकियो ओलम्पिक एक वर्ष पछि सर्‍यो। सारिएको मितिमा पनि ओलम्पिक हुन्छ भन्ने निश्चित छैन।

"> दीपकको ओलम्पिक अनुभव: ‘बेइजिङ सम्झदा अहिले पनि शरीरमा काँडा उम्रिन्छ’: Dekhapadhi कोभिड–१९ महामारी नभइदिएको भए आजबाट टोकियोमा ओलम्पिक सुरु हुन्थ्यो
• तेक्वान्दोका दीपक विष्ट र संगिना बैद्यले यस्तो बाटो खने, जसले उनीहरुलाई छनोट प्रतियोगिता पार गरेरै विश्व खेलकुदको सबभन्दा ठूलो मेलासम्म पुर्‍यायो
• खासमा खेल खेल्नु सजिलो हो। प्रशिक्षण गर्नु धेरै गाह्रो हुन्छ। कोरियनहरूले पिट्थे। ट्रेनिङ नगरेपछि पिट्नु छुट्टै छ। स्पाइरिङमा पनि पिटाइ खाइन्थ्यो
• मलाई यति धेरै टर्चर भयो। म कल्पना गर्थे उसको खुट्टै भाचिए हुन्थ्यो, हातै भाचिए हुन्थ्यो भनेर

दीपकको ओलम्पिक अनुभव: ‘बेइजिङ सम्झदा अहिले पनि शरीरमा काँडा उम्रिन्छ’

प्रतिक्रिया दिनुहोस्