काठमाडौं । एमसीसीले नेपालविरुद्धको तीन दिवसीय क्रिकेटमा ३६४ रन बनाएको छ । १०१ दशमलब ५ ओभरमा सवै विकेट गुमाएर एमसीसीले ३६४ रन जोडेको हो । पहिलो दिनको खेलमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको एमसीसीले दोस्रो दिनमा ५३ रन थप्यो ।
दोस्रो दिनको खेलमा नेपालका लागि करण केसीले ३ र सन्दीप लामिछानेले १ विकेट हात पारे । यसअघि पहिलो दिनको खेलमा २ विकेट लिएका सन्दीपको नाममा कुल ३ विकेट रह्यो । त्यस्तै शरद भेषावकर र सोमपाल कामीले पनि २/२ विकेट लिएका थिए ।
पहिलो दिनको खेलमा एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाएका थिए भने विल भान्डेर्सपरले ५३ र माइल्स हार्मान्डले ५२ रन बनाएका थिए । पहिलो दिन ३५ रन बनाउँदै क्रिजमा जमेका एमसीसीका यासिर अराफात ६५ रन नटआउट रहे ।

पहिलो दिनको खेलमा एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाएका थिए भने विल भान्डेर्सपरले ५३ र माइल्स हार्मान्डले ५२ रन बनाएका थिए । पहिलो दिन ३५ रन बनाउँदै क्रिजमा जमेका एमसीसीका यासिर अराफात ६५ रन नटआउट रहे । ">
दोस्रो दिन करणले ३ विकेट लिएपछि एमसीसी पहिलो सेसनमै अलआउट : Dekhapadhi
दोस्रो दिन करणले ३ विकेट लिएपछि एमसीसी पहिलो सेसनमै अलआउट